Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘नारी’ गीतमा नम्रताको जीवन्त अभिनय

रबिन राउत by रबिन राउत
३१ भाद्र २०७९, शुक्रबार १३:४५
in भिडियो, मनोञ्जन
0
‘नारी’ गीतमा नम्रताको जीवन्त अभिनय
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत ‘नारी’ बोलको र्‍याप गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रज्वल श्रेष्ठको म्यूजिक, मिक्सिङ र मास्टरिङ छ भने शब्द रचना गायक श्रेष्ठ र सेडी पोपाटको छ । गीतमा र्‍याप गायन श्रेष्ठ र पोपाट दुवैको छ ।

नयाँ बानेश्वरमा रहेको अडियो र भिडियो उत्पादक कम्पनी मुनस्टोन प्रोडक्सनले निर्माण गरेको गीतको भिडियोमा नम्रतासँगै आशिष मगर र यूनिका केसीले अभिनय गरेका छन् । महिलामाथि हुने घरेलू हिंसाको कथामा निर्माण भएको भिडियोमा नम्रताले जीवन्त अभिनय गरेकी छन् । आफूमाथि हुने कुनै पनि प्रकारको हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश भिडियोले दिन्छ ।

गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री नम्रताले आफूमाथि भएको हिंसा सहेर बस्न नहुने धारणा राखिन् । उनले गाउँमा मात्र नभइ महिलामाथि हुने घरेलू हिंसा शहरमा पनि उतिक्कै रहेको र आफूले पनि साथी-भाई र आफन्तमा त्यस खालको हिंसा भएको देखेको बताइन् । उनले ‘नारी’ गीतले घरेलू हिंसाविरुद्ध आवाज उठाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।

गायक प्रज्वल श्रेष्ठले ‘नारी’ गीत आफूले आफ्नो आमालाई सम्झिएर लेखेको र गाएको बताए । यो गीतले महिलामाथि हुने घरेलू हिंसा अन्त्य गर्न सघाउने उनको विश्वास छ ।

त्यस्तै, मुनस्टोन प्रोडक्सनका कम्पनी म्यानेजर आशिष मगरले घरेलू हिंसाविरुद्धको अभियानमा सघाउन ‘नारी’ गीतको निर्माण गरेको बताए । उनले आगामी दिनमा पनि यसप्रकारका सन्देशमुलक गीतको निर्माण मुनस्टोनले गर्ने जानकारी दिए । यो कम्पनीले अडियो र भिडियोसँगै फिचर चलचित्रको पनि काम गर्दै आएको छ ।

Previous Post

सुगम पोखरेलको नयाँ गीत " तिमी फर्केर आयौ " मा आकाश , बिकाश र करुणा ( भिडियो )

Next Post

पुष्प खड्का र आशा पौडेलको 'दुई नम्बरी ' सार्वजनिक

Next Post
पुष्प खड्का र आशा पौडेलको ‘दुई नम्बरी ‘ सार्वजनिक

पुष्प खड्का र आशा पौडेलको 'दुई नम्बरी ' सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal