धरान। गायक दिपक लिम्बुको नयाँ गीत ू तिमी नै तिमीू युट्युब मार्फत सार्वजनिक गरिएको छ।
संगीतकार तारा प्रकाश लिम्बु को संगीत रहेको ू तिमी नै तिमीू गीतको रचंना नबिन थेबेको रहेको छ। गायक राजेश पायल राईको चर्चित गीत ू बल्ल भेट भो आदाङ्गबे ूका रचनाकार नबिन थेबेको रचनामा लामो समय पछि नयाँ गीत सार्वजनिक भएको हो। गायक दिपक लिम्बुको अभिनय रहेको भिडियो दिपक गजमेरले छायाँकन तथा सम्पादन गरेका हुन्।
भिडियो लिङ्क

>








Discussion about this post