निगम श्रेष्ठको लेखन तथा निर्देशनमा छायांकन चलिरहेको चलचित्र ‘छड्के २’को अनमोल केसीको लुक्स सार्वजनिक भएको छ् । निर्माण टिमले शनिवार कुशे औशी बुवाको मुख हेर्ने दिनको आवसर पारेर सार्वजनिक गरेको छ् । अन्मोल के.सी ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टरको रुपमा देखिएका छन । शरिरीका विभिन्न भागमा टायटु , ओठमा चुरोट र् हातमा रगतले भरिएको हतियार बोकेका छन । अन्मोल के.सी पछीलो समय आफ्नो कम्पर्ट जोन भन्दा बहिर् निस्किन खोदै छन । यस् अघी कृ मा पनि एक्सनअवतार मा देखिएका थिए भने ‘छड्के २’ भन्दा आघी एक -९ नामक चलचित्रमा अनुबन्धीत भईसकका छन ।
चलचित्र ‘छड्के २’ मा अन्मोल अलवा रविन तामाङ र कमलमणी नेपालको समेत मुख्य भूमिका छ । चलचित्र छायांकन चितवन र मनाङमा हुँदै छ ।काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भैरहेको फिल्ममा मेधा प्रोडक्सन र निर्वाण फिल्म स्कुलले पनि सहकार्य गरिरहेको छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

>









Discussion about this post