Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

राजेश पायल राईको स्वरमा “मियो हौ तिमी मेरो मायाको ” चर्चाको शिखरमा

रबिन राउत by रबिन राउत
२५ श्रावण २०७९, बुधबार १३:५१
in भिडियो, मनोञ्जन
0
राजेश पायल राईको स्वरमा “मियो हौ तिमी मेरो मायाको ” चर्चाको शिखरमा
10
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं ।
राई इज किङ्ग राजेश पायल राई र युके निवासी गायिका कल्पना राईको आवाजमा रहेको नयाँ गीत  “मियो हौ तिमी मेरो मायाको ”   भिडियो छोटो समयमै दर्शकस्रोताहरूबाट अत्याधिक रूचाईएको छ।नेपाली गीतसंगीत जगतमा चर्चा चुलिदै गएको  “मियो हौ तिमी मेरो मायाको ”   बोलको गीतमा टिका चाम्लिङ्गको शब्द रचना तथा शान्ति राम राई को संगीत रहेको छ । गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा आकर्षक रुपमा चित्रण गरिएको छ  ।महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई बुद्ध थापा र कुशल श्रेष्ठले छायाँकन,विकाश दाहालले सम्पादन गरेका छन् । 
वेलायत र नेपालमा छयांकन गरिएको यो भिडियोलाई, पछिल्लो समयमा रूचाईएका अहिलेका ब्यस्त यूवा निर्देशक जस बहादुर याक्खाले निर्देशन गरेका छन्।यो भिडियोमा योगेन्द्र राई, मीरूना मगर, प्रकाश राई , कल्पना राई कुन्जु र अन्य धेरै कलाकारहरूले अभिनय गरेका छन्।

“मियो हौ तिमी मेरो मायाको ”  गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

वाईवाई मिस धरान आईकन-२०२२ को उपाधी आसमाया राइले जितिन्

Next Post

नेपाल सरकारद्वारा नियुक्त साउदीराजदूत सुवेदीले सम्हाले पदभार

Next Post
नेपाल सरकारद्वारा नियुक्त साउदीराजदूत सुवेदीले सम्हाले पदभार

नेपाल सरकारद्वारा नियुक्त साउदीराजदूत सुवेदीले सम्हाले पदभार

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal