Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भोट माग्दै जन्मथलो झापा पुगे ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’का फाइनल प्रतिष्पर्धीहरु

रबिन राउत by रबिन राउत
२४ श्रावण २०७९, मंगलवार १८:२४
in प्रदेश नं १, मनोञ्जन
0
भोट माग्दै जन्मथलो झापा पुगे ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’का फाइनल प्रतिष्पर्धीहरु
14
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले ‘मेरो भ्वाइस कप युएसए’ सिजन २ र ‘मेरो डान्स कप युएसए’ सिजन ४ का प्रतिष्पर्धीलाई होम भिजिट तथा आफ्नो जन्मथलो जिल्ला झापा ल्याइएको छ । फाउन्डेशनले मेरो डान्स कप ४ र मेरो भ्वाइस कप २ का १२ जनालाई शनिबार झापाको बेलडाँगीमा रहेको शरणार्थी शिविरमा ल्याइएको हो । उनीहरुलाई आफ्नो पूरानो स्थानमा भेटघाट, सास्कृतिक कार्यक्रममा सहभागी तथा भोट अपिलका लागि ल्याइएको हो ।

बेलडाँगी सरणार्थी शिविरमा संचालन गरिएको ‘चाइल्ड केयर’को २५ औ वार्षिकोत्सवको अवसर पारेर बेलडाँगी शरणार्थी शिविरमा सास्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा डान्स कप र भ्वाइस कपका फाइनलिष्टहरुले मंचबाट भोट अपिल गरेका थिए । फाइनलिष्टहरु झापामा रहेका शिविरमा जन्मिएर बर्षौदेखी अमेरिका गएका कारण पुराना यादहरु ताजगी, भोट अपिल तथा आफन्त भेटघाटका लागि ल्याइएको भ्वाइस र डान्स कपका म्यानेजिङ डिरेक्टर रुद्र बानियाले जानकारी गराए । उनका अनुसार अब नेपालको सम्पुर्ण एपिसोडहरुको छायांकन सकिएको र अब फाइनलको लागि अमेरिका नै फर्किनु पर्ने भएका कारण पनि प्रतिष्पर्धीहरुलाई आफ्नो जन्मथलो ल्याइएको हो ।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई एक सुत्रमा बाध्ने र उनीहरुलाई नेपाली कला, भाषा र सस्कृतीको प्रवर्द्धन गर्नलाई पनि यस्ता कार्यक्रमको आयोजना गरिएको इन्ट्राका नेपाल अध्यक्ष तथा अभिनेता दिलिप रायमाझीले जानकारी गराए । भ्वाइस र डान्स कपको फाइनल कार्यक्रम अगष्ट १३ मा अमेरिकाको कोलम्बसमा हुने बानियाँले जानकारी गराए । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहार पाउने ब्यवस्था मिलाइएको छ ।

Previous Post

केकी अधिकारी र आँचल शर्मा स्टारर फिल्म ‘झिंगेदाउ’को ट्रेलर रिलिज

Next Post

वाईवाई मिस धरान आईकन-२०२२ को उपाधी आसमाया राइले जितिन्

Next Post
वाईवाई मिस धरान आईकन-२०२२ को उपाधी आसमाया राइले जितिन्

वाईवाई मिस धरान आईकन-२०२२ को उपाधी आसमाया राइले जितिन्

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal