...
Thursday, October 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

मेयर हर्क साम्पाङ्गको समेत स्वर रहेको हाइकिङ्ग गीत सार्वजनिक

रबिन राउत by रबिन राउत
July 26, 2022
in भिडियो, मनोञ्जन
0
मेयर हर्क साम्पाङ्गको समेत स्वर रहेको हाइकिङ्ग गीत सार्वजनिक
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

धरान। धरानमा हाइकिङ्ग जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठुलो भूमिका निभाउने सेवक अभियानले हाइकिङ्गसँग सम्बन्धित  “हाइकिङ्ग गीत ” सार्वजनिक गरेको छ। 

सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ) ,उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रुपमा उक्त गीतको अडियो बिमोचन गरेका थिए  भने प्रमुख अतिथि मेयर राईले  सो गीतको लिरिकल भिडियो  समेत सार्वजनिक गरेका छन् ।

उक्त गीतमा चर्चित गायकहरु राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो गायिकाहरु मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहार संगै  मेयर हर्क साम्पाङको समेत स्वर रहेको छ । धरानको भावना स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत मनोज मोतेको रहेको छ।  धरानेहरुलाई नियमितरुपमा  हाइकिङ्गमा जान अभिप्रेरित गराउन मुख्य भूमिका खेल्नुहुने सेवक अभियानको अभियानले नै होला हामी धराने हरु जाँगरिला भएर मेरो काममा सहयोग गर्न आउनुभएको भन्दै आफुले पनि स्वर भर्ने मौका पाएकोमा खुसि लागेको मेयर हर्क साम्पाङ्गले  बताए। 

 पर्यटन प्रवद्र्धन र प्रकृतिमूलक गीत स्वास्थ्यका लागि प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको र चांडैनै यस गीतको म्युजिक भिडियो समेत निर्माण गरिन लागेको गीतकार राजिब हलवाईले बताए। २०७४ भदौ ३१बाट सेवक अभियान मार्फत हरेक शनिबार  हाइकिङ्ग जान थालिएकोमा अहिले सम्म २१८ सप्ताह पुरा भैसकेको छ ।     सिल्भर इन्टरटेण्टमेन्टको सहकार्यमा सेवक अभियानले गीत निर्माण गरेको हो।  सोही कार्यक्रममा धरानमा प्याकेजिंग गरेर अनुपमा प्याकेजिंग उद्योगले उत्पादन गरेको धरान टि मेयर, उपमेयर लगायत अतिथिहरुलाई हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ, धरान फुटबल क्लब का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता किशोर राई , चर्चित गायक डिल्ली फोम्बो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो। 

भिडियो लिंक

Previous Post

छोटो चलचित्र टेक अफ सार्वजनिक

Next Post

सरोज बिरही कार्कीको लय शब्दमा तीज गीत “आउ नाचौं” खर्ककी चेली भाग १आयो (भिडियो सहित)

Next Post
सरोज बिरही कार्कीको लय शब्दमा तीज गीत “आउ नाचौं” खर्ककी चेली भाग १आयो (भिडियो सहित)

सरोज बिरही कार्कीको लय शब्दमा तीज गीत "आउ नाचौं" खर्ककी चेली भाग १आयो (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal