गायक प्रेमराजा महत्त र गायिका अस्मिता परियारको स्वर रहेको ‘पीपल डाँडे साईली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ् ।गीतमा शब्द तथा संगीत गयाक प्रेमराजा महत्तकै रहेको छ् । गीतको भिड्योमा प्रेमराजा महत्त, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य हेर्न सकिन्छ ।दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

>








Discussion about this post