Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अनुप बरालको चलचित्र ‘दोख’ असार २४ मा

रबिन राउत by रबिन राउत
११ जेष्ठ २०७९, बुधबार ११:३३
in मनोञ्जन
0
अनुप बरालको  चलचित्र ‘दोख’ असार २४ मा
25
SHARES
109
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’ को रिलिज मिति घोषणा गरिएको छ । केहि समय अघि निर्माण सकेर प्रदर्शनको पर्खाईमा रहेको चलचित्र आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ।

झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्छ । यद्यपि निर्देशक अनुप बरालका अनुसार यस चलचित्रले सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाएको छ । यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक बनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरुले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन् । अर्थात फुटबल खेलमा जसले जित्छ, बनमाथि उनकै रजाई चल्छ । तर, द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरु पनि छैन । सामाजिक द्वन्दको कथा ‘दोख’को छिट्टै टिजर सार्वजनिक गरिने र प्रचार प्रसार सुरु गर्ने निर्माता मनोज अधिकारीले जानकारी दिए। चलचित्रले उठाउन खोजेको कथाले नेपाली दर्शकको मन छुनेमा निर्माण टिम बिस्वस्त रहेको छ।

शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो चलचित्रलाई राजन कटैतले लेखेका हुन् । चलचित्रमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । चलचित्रमा आभास र पुष्प संगमको संगीत समाबेश छ। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् ।

चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक,धर्म अधिकारी,प्रविन पाठक,सुमिता आचार्य,शिशिर खरेल,दिपक खनाल,युबराज भट्टराई रहेका छन्। चलचित्रको वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएको छ।

Previous Post

अभिनेता जोशीसहित सात नेपालीले पूरा गरे लण्डन टु पेरिस साइकल यात्रा

Next Post

‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’

Next Post
‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’

‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal