Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“बाँसको घारीमा” भित्र सबिता कार्कीको मस्ती (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२५ बैशाख २०७९, आईतवार १९:२४
in भिडियो, मनोञ्जन
0
“बाँसको घारीमा” भित्र सबिता कार्कीको मस्ती (भिडियो सहित)
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ बैशाख २४ –  नेपाली संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय रहँदै आएकी मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति  “बाँसको घारीमा” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । निकै रोमान्चक सैलिमा तयार भएको गीतले जो कोहीलाई पनि आफ्नोपनको महसुस गराउने छ । प्रस्तुत गीतमा बाध्यता र विवसताको कारण परदेशिएका एक व्यक्तिको अर्धांगिनी संग अर्को एक युवकले नजर गाडेको कथालाई समाबेस गरिएको छ । गीतको पुरै अंश सुन्दा र हेर्दा परदेशिएका एक श्रीमानको श्रीमती प्रति समाजले हेर्ने कुदृष्टिलाई सकारात्मक संदेशको रुपमा प्रबाह गर्न खोजिएको छ । गीतमा कमल सुशान्रत के.सी लक्ष्मी खड्का र सबिता कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोमा दिनेश थापा, सबिता कार्की, आशिर प्रताप जङ्ग, अस्बिन के.सी प्रतिक्षा क्षेत्री र राम लोहनीको मुख्य अभियनय देख्न सकिन्छ । गीतमा शब्द प्रतिभा शर्मा चपाईको संगीत रहेको छ भने लय कमल सुशान्त के.सी को रहेको छ । कार्कीको यस प्रस्तुतिलाई पछिल्लो समयमा अशंख्य श्रोता तथा दर्शकहरुले रुचाउन थालिसकेका छन् ।

सर्जक तथा मोडल सविताले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो कलाकारिता यात्रालाई उचाई तर्फ लम्काईसकेकी छिन् । सबिता कार्कीको स्वर समेत मिश्रण रहेको “बाँसको घारीमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका छन् । शुसिल डाँगी द्वारा छायांकन भएको यस गीतको भिडियाेलाई सम्पादन भने दिपक बिष्टको रहेको छ । गीतलाई सबिता कार्की सामरी नामको युट्युब च्यानाल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=eqXnVq9qBGA
Previous Post

बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

Next Post

आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

Next Post
आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal