Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाल्य जिबनको पूर्ण झल्को मेटाउन दिनेश श्रेष्ठको “चकचके” सार्बजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१४ बैशाख २०७९, बुधबार २१:३६
in भिडियो, मनोञ्जन
0
बाल्य जिबनको पूर्ण झल्को मेटाउन दिनेश श्रेष्ठको “चकचके” सार्बजनिक (भिडियो सहित)
34
SHARES
149
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ बैशाख १४ – हरेक नेपालीहरुको बाल्यकाल निकै स्मरणयोग्य हुने गर्दछ । आफुले डन्डी बिगो खेलेको, संगै स्कुल पढ्दा अन्यकौं क्रियाकलाप गरेको लगाएत थुप्रै ति बिगत सम्झिंदा साँच्चै त्यो बाल्यकाल पुनः फर्किए हुन्थ्यो नि जस्तो लाग्ने गर्दछ । तर चाहेर पनि हामि ति अवस्थामा पुग्न सक्दैनौं । यो हुँदा विभिन्न गीत संगीतबाट झल्को भने मेट्न सक्छौं । हो अहिले त्यस्तै बाल्यजिबनको झल्को मेटाउने गीत भर्खरै सार्बजनिक भएको छ । उक्त गीत स्थायी घर नुवाकोट र हाल काठमाण्डौमा रहेर नेपाली संगीत क्षेत्रको सम्वृद्धिको लागि संघर्सरत नाम दिनेश श्रेष्ठको प्रस्तुतिमा “चकचके” बोलको रहेको छ ।

दिनेशले यस अघि बाल छैन मा कसम, उलुलु, सुनन मोया, बरै, सुन सरकार, गैरी पिपल, मुखमा हान्दिने, लगाएत गीत ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । बिशेष गरेर दिनेशको संलग्नतामा सार्बजनिक भएका गीतहरुमा पृथकता पाइने गरिन्छ । यहि पृथकताले नै हुन पर्दछ, एउटा गीत सार्बजनिक गरिसकेपछि अर्को गीत कहिले सार्बजनिक हुन्छ भन्ने कुरामा श्रोता तथा दर्शकहरुको प्रतिक्षाको बिषय बन्ने गर्दछ ।

यस्तै श्रोता तथा दर्शकहरुको चाहनालाई ध्यानमा राखेर बजारमा आएको उनको माथि उल्लेखित गीतमा लय स्वयम् ले भरेका हुन् भने शब्द जयराम सापकोटाको रहेको छ । गीतमा दिनेश श्रेष्ठ र लक्ष्मी बिस्वकर्माको सुमधुर स्वर सुन्न सकिन्छ । बाल्य जिबनका सबै क्रियाकलापहरुलाई गीतको माधुर्यताबाट छर्लंग पारिएको यस गीतको म्युजिक भिडियोमा अनु पराजुली, आयुष्मा कार्की, निरेश कार्की, अरुण सापकोटा, बाल कलाकार आयुष पण्डित, कृषा गिरी, शिवान्सी भट्टराई र सामिप्य भट्टराईको आकर्षक अभिनय देख्न सकिन्छ ।

“चकचके” बोलको गीतलाई प्रविन थापाले निर्देशन गरेका हुन् भने छायांकन बिरेन्द्र भट्ट र सम्पादन सतिश श्रेष्ठले गरेका छन् । दिनेश श्रेष्ठ नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई अन्य प्रस्तुति जत्तिकै अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनु हुनेमा निर्माण युनिट ढुक्क रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

नित्याशिवा र डेविड शंकरको आवाजमा " तिम्रो मायामा "

Next Post

क्रिस्टिना थापाको अभिनयमा ’तिम्रो यादले’ सार्वजनिक

Next Post
क्रिस्टिना थापाको अभिनयमा ’तिम्रो यादले’ सार्वजनिक

क्रिस्टिना थापाको अभिनयमा ’तिम्रो यादले’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal