Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भोले बाबाको साथमा मनिष रञ्जनको शिवरात्री (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१८ फाल्गुन २०७८, बुधबार १२:३३
in भिडियो, मनोञ्जन
0
भोले बाबाको साथमा मनिष रञ्जनको शिवरात्री (भिडियो सहित)
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आज महाशिवरात्री पर्व हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजा आरधना गरी मनाइदैछ । विश्वका हिन्दुहरुको आस्थाको धरोहर पशुपतिनाथको मन्दिरमा शिवरात्रीको अवसरमा देश–बिदेशका लाखौं भक्तजनहरुको घुईंचो लाग्ने गर्दछ । 
पशुपतिनाथ मात्र नभई देशभरका शिवालयहरुमा पनि आज भगवान शिवको पूजा आरधना गर्ने गरिन्छ । सबैले आफ्नो आस्था अनुसार शिवको आरधना गर्ने गर्दछन् भने कतिले गीत संगीतका भिडियोहरु समेत सार्वजनिक गरेका छन् । यस्तैमा भजन गायक मनिष रञ्जन बरालले पनि शिव महिमा सम्बन्धी भजन सार्वजनिक गरेका छन् ।
गायक बरालकै स्वर तथा संग्रीत रहेको भोले बाबा बोलको शिव भजन चर्चित गीतका्र सुन्दर पन्तले लेखेका हुन् । उक्त भजनमा राजन कार्कीले एरेन्जका साथ ध्वनी मिश्रण गरेकाछन् । 
शिवजीको रुपमा सरोज अधिकारीलाई देख्न सकिन्छ । भिडियोको छायांकन  खगेन्द्र रिमाल र महेन्द्र थपलियाले गरेकाहुन् । गीतकार सुन्दर पन्तकै निर्देशन रहेको भिडियोलाई प्रेम राज लामिछानेले सम्पादन गरेकाहुन्।
भजनलाई मनिष रन्जन बराल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Previous Post

चलचित्र ‘बाबरी’ भदौ ३१ आउने

Next Post

‘हेल्लो जिन्दगी’ को ट्रेलरमा देखियो एक्शन,लभ,कमेडी

Next Post
‘हेल्लो जिन्दगी’ को ट्रेलरमा देखियो एक्शन,लभ,कमेडी

‘हेल्लो जिन्दगी’ को ट्रेलरमा देखियो एक्शन,लभ,कमेडी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal