Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भ्यालेन्टाइन्स डेको दिन येदीन गजमेरको’यो तन तिम्रै यो मन तिम्रै’सार्वजनिक

रबिन राउत by रबिन राउत
२ फाल्गुन २०७८, सोमबार १५:२६
in भिडियो, मनोञ्जन
0
भ्यालेन्टाइन्स डेको दिन येदीन गजमेरको’यो तन तिम्रै यो मन तिम्रै’सार्वजनिक
9
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। अमेरीकामा रहेर पनी नेपाल देश र नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने अहीलेका चर्चित अनी व्यस्त गीतकार तथा संगीतकार येदीन गजमेरले एक पछी अर्को गर्दै दर्जनौँ नेपाली सुपरहिट गीत दर्शक स्रोतामाझ ल्याईसकेका छन । “पन्चेबाजा बजाउंदै” “यादहरूमा” “प्रेमको नाता” “मुसुक्क हासीदेउ” “जुनी जुनी” आदी आदी’ १०० भन्दा बडी आधुनिक गीत तथा भजन संग्रहहरुमा आफ्नो शब्द तथा संगीत भरेर चर्चा कमाएईसकेका गीतकार तथा संगीतकार येदीन गजमेरले नेपाली सांगीतिक आकाशमा आफ्नो छुट्टै पहीचान बनाईसकेका छन।

आफ्नो रचनामा तथा संगीतमा धेरै गीत संगीत बजारमा ल्याई सकेका उनले’केहि दिन पहिला उनको रचना तथा संगीतमा बडा रमाईलो ( पन्चेबाजा ) गीतको भिडियो सार्वजनिक गरेका थिए’ उक्त गीतको भिडियोले नेपाली दर्शक स्रोताको औधि मन जितेको थियो’ नेपाली गीत संगीत क्षेत्रमा लगानी गर्नु भनेको बालुवामा पानि हाले बराबर भएता पनि एस्तो अवस्थामा पनि गीतकार संगीतकार येदिन गजमेर भने आफ्नो गीत संगीत रचाना’ दर्शक स्रोताको आँखा र कान सम्म पुग्नु बाट बन्चित हुनु हुँदैन चाहे समय परिस्थित जस्तो होस् भन्दै उनले भ्यालेनस्टाईन डे अर्थात प्रेम दिवस’को अवसर पारेर “यो तन तिम्रै यो मन तिम्रै” प्रेमी गीतको भिडियो नेपाली गीत संगीत प्रेमी दर्शक स्रोता माझ आफ्नै युटुव च्यानल रिदम ईन्टरटेनमेन्ट नेपालबाट बजारमा ल्याएका छन् ।

जसमा शब्द संगीत येदीन गजमेर ‘ संगीत संयोजन संजीव बराईली’को रहेको छ भने आवाज रचना रिमाल र निशान भट्टराई’को रहेको छ। गीतको भिडियोमा निर्देशन युवराज वाईबा’ छायांकन दीपक गिरि’ भिडियो सम्पादन बिकाश दाहाल’को रहेको छ । भिडियोमा महेश खड्का र रिचा थापाको मनमोहक अभिनय देख्न पाईञ्छ। जसमा विवाह पछी पती पत्नी बिच हुने एक अर्का प्रतीको त्याग समर्पण र विस्वाश’को साथै आफ्नो जीवन साथी संगको माया प्रेम र रोमान्सको दृश्यहरुलाई कैद गरिएको छ । गीतको भिडियोमा मोडलद्वय महेश खड्का र रिचा थापा मज्जासंग खुलेको बताउँछन् निर्देशक युवराज वाईबा ।

गीतको भिडियोमा सम्पूर्ण लगानी जुनी गजमेर ‘को रहेको छ । नेपाली सांगीतिक आकाशमा आफ्नो छुट्टै पहीचान बनाईसकेका गीतकार तथा संगीतकार येदीन गजमेरले आफ्नै युटुव च्यानल रिदम ईन्टरटेनमेन्ट नेपालबाट भर्खर सार्वजनिक भएको यो गीतले पनी पहीले झैं आफ्नो दर्शक, श्रौता तथा शुभचिन्तकहरूको मन जीत्ने कुरामा बिस्वस्त रहेको बताउंदै’ आगामी अन्य गीत संगीतका भिडियो’ भजन गीत’ अन्य गीत संगीत र गीती एल्बमहरू पनी छिट्टै बजारमा आउने तयारीमा रहेको जानकारी दिए ।
हेर्नुहोस् भिडियो :

Previous Post

सज्जा चौलागाईको 'हासे तिम्रै लागि' सार्वजनिक

Next Post

सागर लम्साल 'बले' अभिनित 'कहानी एकादेशको' बोलको म्युजिक भिडियो सार्वजनिक

Next Post
सागर लम्साल ‘बले’ अभिनित ‘कहानी एकादेशको’ बोलको म्युजिक भिडियो सार्वजनिक

सागर लम्साल 'बले' अभिनित 'कहानी एकादेशको' बोलको म्युजिक भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal