Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक राजु बिरही सापकोटाको स्वरमा”बाँध मायाले“ सार्वजनिक

रबिन राउत by रबिन राउत
२१ माघ २०७८, शुक्रबार २२:०८
in भिडियो, मनोञ्जन
0
गायक राजु बिरही सापकोटाको स्वरमा”बाँध मायाले“ सार्वजनिक
12
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं ।
लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका अम्बिका बिश्वकर्माको आवाजमा रहेको लोक दोहोरी गीत ”बाँध मायाले“को भिडियो सार्बजनिक भएको छ ।

अम्बिका बिश्वकर्मा र रबिन बराईलीको  सयुक्त प्रतुतीमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भएपनी आजकालको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा  छ ।

राजु बिरही सापकोटा ,करिश्मा मगर र रबिन बराइलीको मुख्य अभिनय रहेको उक्त  गीतमा संगीत  पनि स्वयम् राजु बिरही सापकोटाले नै गरेका हुन भने  शब्द रबिन बराइलीको रहेको छ । मिलन श्रेष्ठको निर्देशनमा रहेको उक्त भिडियोमा सन्तोष तिमल्सिनाको  छायाँकन तथा रोशन धितालको सम्पादन रहेको छ ।  उक्त गीतलाई मिलन  फिल्मस प्रालीद्वारा बजार ब्यबस्थापन गरिएको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

गायिका सरिता भारती नायक प्रवणसँगै चिया पकाउँदै

Next Post

अमनको 'नक्कली'मा मुन्नी ( भिडियो )

Next Post
अमनको ‘नक्कली’मा मुन्नी  ( भिडियो )

अमनको 'नक्कली'मा मुन्नी ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal