Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘तिमीलाई मेरो आफ्नो बन्न’मा रोमाण्टिक मुडमा देखिए जिशु र पुष्प ( भिडियो )

रबिन राउत by रबिन राउत
१६ माघ २०७८, आईतवार ११:३८
in भिडियो, मनोञ्जन
0
‘तिमीलाई  मेरो आफ्नो बन्न’मा रोमाण्टिक मुडमा देखिए जिशु र पुष्प ( भिडियो )
14
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ।  ‘हेर्ने हो र देखाइदिम’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएकी मोडल जिशु कोइरालाले फेरी आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।
‘तिमीलाई  मेरो आफ्नो बन्न’ बोलको यस गीतमा गायक सुर्य काश्यबको स्वर सुन्न सकिन्छ।  सुजन कंडेलको शब्द रहेको यस गीतमा   संगीत राम कुमार रिमालको संगीत  रहेको छ। नारायण दंगालले यस गीतलाई संगीत संयोजन गरेका हुन्। प्रेमिल शैलीको गीतमा नायक  पुष्प खड्का र मोडल जिशु कोईराला बीचको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  

श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियाेमा अनिल के मानन्धरको छायाँकन रहेको छ। मिलन बिश्वकर्माले  सम्पादन गरेको यस भिडियोलाई मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो।  भिडियो जिशु कोइरालाको अफिसिएल  च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  

भिडियो लिंक: 

Previous Post

मेलिना र रमेश को ‘चम्पाकली’ सार्वजनिक

Next Post

ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने, घिमिरेले गर्दैछन् निर्देशन

Next Post
ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने, घिमिरेले गर्दैछन् निर्देशन

ऐतिहासिक सिन्धुलीगढीबारे चलचित्र बन्ने, घिमिरेले गर्दैछन् निर्देशन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal