Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मेलिना र रमेश को ‘चम्पाकली’ सार्वजनिक

रबिन राउत by रबिन राउत
१६ माघ २०७८, आईतवार ११:३५
in भिडियो, मनोञ्जन
0
मेलिना र  रमेश को ‘चम्पाकली’  सार्वजनिक
13
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। गायिका मेलिना र गायक रमेश कँडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘चम्पाकली’ बोलको गीतमा सितल कादम्बिनीको शब्द रचना र सिडी विजय अधिकारीको संगीत रहेको छ। सार्वजनिक रोमान्टिक गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ। भिडियोमा नाजीर हुसेन र गीता ढुंगाना फिचर्ड छन्। करण चैंसिरले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन्।

भिडियोको निर्देशन कोरियोग्राफी सुनील क्षेत्रिले गरेका हुन्। भिडियो डिएआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Previous Post

अमेरिकामा बन्यो नेपाली सर्ट फिल्म शंका

Next Post

‘तिमीलाई मेरो आफ्नो बन्न’मा रोमाण्टिक मुडमा देखिए जिशु र पुष्प ( भिडियो )

Next Post
‘तिमीलाई  मेरो आफ्नो बन्न’मा रोमाण्टिक मुडमा देखिए जिशु र पुष्प ( भिडियो )

‘तिमीलाई मेरो आफ्नो बन्न’मा रोमाण्टिक मुडमा देखिए जिशु र पुष्प ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal