Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुमनको निर्देशनमा आयो सिडी बिजयको तिमीसँग

रबिन राउत by रबिन राउत
१ माघ २०७८, शनिबार २१:०२
in भिडियो, मनोञ्जन
0
सुमनको निर्देशनमा आयो सिडी बिजयको तिमीसँग
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १ माघ
रियालिटी शो भ्वाईस अफ नेपालका प्रथम बिजेता तथा गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘तिमीसँग छुट्टिएर…’को भिडियो माघे सक्रान्तिको अबसर पारेर रिलिज गरिएको छ । यो गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको हो ।
गीतको भिडियोलाई अमेरिकामा छायाँकन गरिएको छ । आधा दशकदेखि अमेरिका बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायाँकन गरेर त्यहींबाट यो भिडियो रिलिज गरेका छन् । गत साता मात्र उनले अर्को म्युजिक भिडियो पनि त्यहीँबाट रिलिज गरेका थिए ।
गीतको भिडियोमा राजु अधिकारी र निश्मा चापागाईंको मुख्य भूमिका छ । प्रेममा निश्माले धोका दिएपछि राजु एकल हुुनुको बेदनामा भिडियो केन्द्रित छ ।
यो गीतलाई कल्पना पाठकले लेखेकी हुन् । गायक सिडी विजयले नै यो गीतमा संगीत गरेका छन् । वियोगान्त भावको यो गीतमा संगीत संयोजन राजु कार्कीको छ ।
यो गीतको भिडियोलाई छायाँकन तथा सम्पादन अक्की शर्माले गरेका हुन् । जसमा भुपेन्द्र अधिकारीको मिक्सिङ, रेनिश फागोको रंग संयोजन रहेको छ ।

Previous Post

समलिङ्गी भूमिकामा पल शाह ( भिडियो )

Next Post

प्रिज्मा र प्रिन्सीसँग जाल बुन्योमा भन्दै अमर र अमृत

Next Post
प्रिज्मा र प्रिन्सीसँग जाल बुन्योमा भन्दै अमर र अमृत

प्रिज्मा र प्रिन्सीसँग जाल बुन्योमा भन्दै अमर र अमृत

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal