निकै नै म्युजिक भिडियो हरुमा अभिनय गरि सकेका रमेश कडरियाको कठोर म्युजिक भिडियो सार्बजनिक भएको छ। छोरी मान्छेमा हुने पिडा र दुखलाइ देखाउन खोजिएको छ साथै एउटा सामाजिक बिषय बस्तु र गलत मानसिकता भएको पात्र र प्रबित्ती माथिको खबरदारी दिदै दिदी बैनी तथा आमाहरु अन्यायको बिरोध मा लड्न सिक्नुहोस् ! सहेर नबस्नुस् । भन्ने संदेश मुलक भिडियो रहेको यसै भिडियोका निर्देशक तथा कलाकार समेत रहेका रमेश कडरियाले जानकारी दिए।स्वर रचना रिमालको रहेको छ भने सब्द सबिना श्रेष्ठको रहेको छ। मुख्य कलाकारमा लक्ष्मी बर्देवा र रमेश कडरिया रहेका छन।

>








Discussion about this post