Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रवि प्याकुरेल अन्जान को शब्द , अनि सृष्टि सिवा को स्वरमा आज मेरो दिल जलेर (फिमेल भर्जन) सार्वजनिक ।

रबिन राउत by रबिन राउत
२२ कार्तिक २०७८, सोमबार २०:५९
in भिडियो, मनोञ्जन
0
रवि प्याकुरेल अन्जान को शब्द , अनि सृष्टि सिवा को स्वरमा आज मेरो दिल जलेर (फिमेल भर्जन) सार्वजनिक ।
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

नेपाली आधुनिक गीत संगीतको बजारमा निरन्तर, सदाबहार योगदान दिएका चर्चित गायक प्रमोद खरेलको स्वरमा आज मेरो दिल जलेर यस अघि सार्वजनिक भएसंगै अहिले सोही गीत फिमेल भर्जनमा नेपाली आधुनिक गीत संगीतको यात्रामा भर्खर नयाँ कदम चाल्दै गरेकी नव गायिका सृष्टि सिवाको स्वरमा बजारमा आएको छ । सेन्टिमेन्टल जनरामा बनेको यस गीतमा म भन्दानी , धेरै माया गर्ने मान्छे, दिलको बदला लगायत धेरै गीतमा संगीत भर्दै आधुनिक गीत संगीतको यात्रामा निरन्तर लागिपरेका राज कुमारको संगीत रहेको छ भने गीतकार रवि प्याकुरेल ‘अन्जान’को शब्द रहेको छ।

यस अघि पनि थुप्रै गीत लेखिसकेका रबि प्याकुरेलका शब्दहरुमा मेलिना राई लगायत थुप्रै चल्तिका गायक गायिकाहरुले स्वर दिईसकेका छन । नेपाली लगायत अङ्रेजी गीतहरु पनि लेख्न सफल रबि प्याकुरेल ‘अन्जान ‘ आँफैमा एउटा राम्रो गायक पनि हुन । २०० भन्दा बढी गीत लेखिसकेका अनि कतिपय गीतमा संगीत पनि भरेका रबिका आगामी दिनमा पनि थुप्रै गीतहरु बजारमा आउने तयारीमा छन ।

यहाँ दुनियाँ नै माया प्रेम मा अडिएको हुन्छ जहाँ कहिले मिलन त कहिले बिछोड भैरहन्छ सपना एउटा सँग देखिन्छ त यथार्थ अर्कै संग जोडिन्छ यही समाजिक यथार्थवादी कुराको भाव यस गीतमा समावेश गरिएको छ । प्रस्तुत गीत लाई अहिले कभर भिडियो मा सार्वजनिक गरिएको छ ।राजकुमारको छायांकन तथा सम्पादन रहेको यो भिडियो एक्का कम्पनी प्रा. लि.ले निर्माण गरेको हो । गीतको भिडियो एक्का कम्पनी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Previous Post

आयुष र एलिनाको 'नतड्पाउन' सार्वजनिक (भिडियो)

Next Post

‘गोर्खा वारियर–२’ को लागि अडिसनबाट ३४ कलाकार चयन

Next Post
‘गोर्खा वारियर–२’ को लागि अडिसनबाट ३४ कलाकार चयन

‘गोर्खा वारियर–२’ को लागि अडिसनबाट ३४ कलाकार चयन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal