तुलशी घिमिरेको आवाज र् निर्देशनमा तयार भएको ‘म त परे पर्देशी मान्छे’बोलको गीत सार्वजनिक भएको छ् । बसन्त घिमिरेको शब्द तथा संगीतमा तयार भएको गीतमा एरेन्जमेन्ट भने जोनी तमाङको रहेको छ् । इटहरीमा भर्खरै संचालनमा आएको इप्पि ल्यान्डमा छायांकन गरिएको गीतको भिड्योलाई सुवास श्रेष्ठ संकल्पले खिचेका हुन । चेतना निरौला र सुशील भरवालको कोरियोग्राफी रहेको भिड्योमा मन्जिल खड्का, नुसाङ श्रेष्ठ, जेस्सी श्रेष्ठ, सुलभ राई, अर्चित भट्टराई, प्रशी लिम्बु, महिमा पौडेल, स्मारिका ठकुरी, अमुल्य भट्टराई र इशान कोइराला न्रित्य नृत्य हेर्न सकिन्छ । भिडियोलाई तुलसी घिमिरे अफिसियल नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

>








Discussion about this post