Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

द डटरबाट नायक, नायिका र चरित्र अभिनेतालाई अवार्ड

रबिन राउत by रबिन राउत
२२ आश्विन २०७८, शुक्रबार २२:०३
in भिडियो, मनोञ्जन
0
द डटरबाट नायक, नायिका र चरित्र अभिनेतालाई अवार्ड
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २२ असोज
सामाजिक विषय बस्तुमा आधारित सर्ट फिल्म ‘द डटर’ले तीन वटा विधामा अवार्ड जितेको छ । काडमाडौंको चावहिल स्थित चलचित्र विकाश बोर्डमा सम्पन्न चौथो संस्करणको ‘पिम नेपाल फिल्म फेस्टिबल–२०२१’ मा लघू चलचित्रको प्रतिस्पर्धामा द डटरले तीनवटा अवार्ड जितेको हो ।


महोत्सब द डटरबाट सर्ट फिल्म विधामा सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता प्रवण भुषालले, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड गायिका तथा अभिनेत्री सरिता भारतीले र सर्वोत्कृष्ट चरित्र अभिनेताको अवार्ड प्रेम पान्डेले जितेका हुन् ।
प्रवणकै कथा रहेको यो चलचित्रमा छोरी जन्माउन नचाहेकी एक आमालाई श्रीमान र डक्टरले छोरीको बारे सकरात्मक प्रभाव पारेर छोरी जन्माउन इच्छुक बनाउँछन् । ती महिलालाई समाजमा छोरी सुरक्षित छैन भन्ने भयले छोरी जन्माउने चाहना हुँदैन । चलचित्रको यो कथालाई अभिनेता प्रवणले लेखेका हुन् । जसमा पटकथा, सम्बाद र निर्देशन डब्बु क्षत्रीको रहेको छ ।

द डटरमा विशाल प्रजापतिको छायाँकन, साहिल खानको सम्पादन, राजेन्द्र बजगाईंको पाश्र्व संगीत, रेनिश फागोको रँग सँयोजन, मुकेश शाहको ध्वनी मिश्रण र गणेश बुढाथोकीको पब्लिसिटी रहेको छ । यो सर्ट फिल्ममा प्रवण, सरिता, प्रेमसँगै ऋतु कोईराला, सुवास खडका, सुष्मा राई, लेखराज दाहाल, बेबी रोजा ढकाल, गँगा ठाकुुर र अप्रिसा भुषालको अभिनय छ । विलक्षण क्रियसनको व्यानरमा बनेको यो चलचित्रलाई अप्रिसाले निर्माण गरेकी हुन् ।
यो महोत्सबमा ३५ वटा भन्दा बढी लघू चलचित्र चयन तथा अनलाईनबाट प्रदर्शन भएका थिए । जस मध्यबाट द डटरले उत्कृष्ट तीन विधामा अवार्ड जितेको हो ।

Previous Post

गायिका बिमोचना लोम्जेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक

Next Post

गायिका उषा मलाह ”सिम्रन“कोे ”मेरो सपना “ सार्वजनिक

Next Post
गायिका उषा मलाह ”सिम्रन“कोे ”मेरो सपना “ सार्वजनिक

गायिका उषा मलाह ”सिम्रन“कोे ”मेरो सपना “ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal