Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दीपकराज गिरी लेख्छन मेरो एउटा साथि छिन् !!! जो सबैभन्दा माथि छिन् !!!

रबिन राउत by रबिन राउत
७ भाद्र २०७८, सोमबार २१:४१
in अन्य
0
दीपकराज गिरी लेख्छन मेरो एउटा साथि छिन् !!! जो सबैभन्दा माथि छिन् !!!
11
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

निर्माता तथा निर्देशक दीपाश्री निरौला नेपाली फिल्म इतिहासकै सफल निर्देशक हुन आजको मिती सम्म उन्ले निर्देशन गरेको ‘छक्का पञ्जा’ सिरिज को रेकर्ड कसैले तोडन सकेको छैन । हास्यटेलिश्रृंखला ‘तीतो सत्य’ ले हास्य कलाकारको रुपमा पहिचान दिलाए पछी उन्न्ले पछाडि फर्केर हेर्नु परेको छैन । २०३२ साल भदौ ७ जन्मिएकी उनी ४६ वर्षकी भएकी छन् । आज दीपाश्री निरौला को जन्म दिन । धेरै कलाकार तथा निर्देशकले समाजिक सन्जल मार्फत शुभकामना दिएरहेका छन । शुभमका दिने क्रममा लामो समय देखी सहकार्य गर्दै आएका दीपकराज गिरीले फेसबुकमा उनी सँगको फोटो शेयर गर्दै दीपाश्रीलाई मेरो एउटा साथि छिन् , जो सबैभन्दा माथि छिन् भनेका छन ।

यस्तो स्टाटस

३० बर्ष अघिको कुरा हो म हरेक दिन रेडियो नेपाल जान्थे, नाटक खेल्न खुट्टामा चप्पल हुन्थ्यो , शरिरमा झुत्रे लुगा तर ऑखामा मिठो सपना थियो मिहेनत धेरै गरे , संघर्ष धेरै भयो ,तर सफलता अझै टाढा थियो हरेक दिन संघर्ष संगै इश्वर संग प्राथना गरिरहन्थे न मेहनत काम लागिरहेको थियो , न प्रार्थना ! त्यहि समय रेडियो नेपालमा एकदिन उनि संग मेरो भेट भयो त्यो भेट बिस्तारै सहकार्यमा बदलियो, “राम बिलास धनियॉ “ ५ बर्ष , “ तीतो सत्य”१२ बर्ष बिभिन्न चलचित्रहरू १० बर्ष गर्दै आज म यॉहा आइपुगेको छू मैले इश्वर संग धेरै गुनासो गरेको थिए, सफलता मागेको थिए तर इश्वरले आशीर्वादको रूपमा कतिबेला उनिलाइ मेरो साथि बनाएर पठाएछन् पत्तै भएन !!! उनि एउटा यस्तो साथि ,जो अरूको खुशिका लागि आफ्नो खुशि त्यागिदिन्छ ,जो अरूको सपना पूरा गर्न आफ्ना सपनाहरू लाइ पिन्जडामा थुन्न सक्छ!!! अरूकै लागि हॉस्न सक्ने,अरूकै लागि बॉच्न सक्ने कसैको ऑशु देख्नै नसक्ने , मुख अलि छुच्चो तर मन सारै कमलो जस्ले जे भनोस उनि संसार कै सबैभन्दा जाती छिन् मेरो एउटा साथि छिन् !!! जो सबैभन्दा माथि छिन् !!! तिमिलाइ जन्मदिनको लाखौ, करौडौ, अरबौ, खरबौ शुभकामना प्रिय साथि दीपा!!

Previous Post

‘तीजको महिना छ’ भन्दै मोडलहरुसंगै गायिका रचना रिमालले पनि मर्काईन् कम्मर

Next Post

‘स्पाइडर म्यान : नो वे होम’ को ट्रेलर सार्वजनिक

Next Post
‘स्पाइडर म्यान : नो वे होम’ को ट्रेलर सार्वजनिक

‘स्पाइडर म्यान : नो वे होम’ को ट्रेलर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal