पञ्जाबी गायक लकी सिद्धुले लोकप्रिय नेपाली गीत ‘टुङनाको धुन’ कभर गायका छन गरेका छन् । यस् अघी उन्ले अर्को चर्चित गीत फूलबुट्टे सारी’ बोलको गीतको कभर गीत सार्वजनिक गरेका थिए । जुन निकै चर्चित भएको थियो । ‘टुङनाको धुन’ ले पनि राम्रै चर्चा बटुली रहेको छ् । जी एन एस जोन्नीले निर्देशन गरेको भिड्योमा प्रज्ज्वल भट्टराई, उत्सव ढुंगेल, गेम्मा र ग्रातसीएलाको अभिनय छ ।

>








Discussion about this post