Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कल्पना दाहालको स्वरमा “रोधी बस्दा पर्योनी रातै “सार्वजनिक

रबिन राउत by रबिन राउत
१७ श्रावण २०७८, आईतवार १६:२०
in भिडियो, मनोञ्जन
0
कल्पना दाहालको स्वरमा “रोधी बस्दा पर्योनी रातै “सार्वजनिक
22
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं ।
क्यानडामा बसेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी “रोधी बस्दा पर्योनी रातै “गीतको  सार्वजनिक भएको छ । गीतमा कल्पना दाहाल र कमल बिसी माल्दाइको स्वरमा रहेको गीत सार्वजनिक भएको हो ।

गैर आवासीय नेपाली संघ एन आर एन को मानार्थ सदस्य एवम अन्तराष्ट्रिय समन्वय परिषदकी सदस्य गीतकार प्रमिलाको  भंगेरी चरी , सेवा गरौ ,बनकी चरी , यो जिन्दगीको , फर्की आउ मेरो हजुर । प्रेम गरौ , देश निमार्णको संकल्प , घरि घरी लगायतका गीत बजारमा चर्चामा रहेका छन  । मौलिक लोक सस्कृतिलाई आम दर्शक तथा स्रोता माझमा प्रवासमा रहेर पनी पस्किन पाउदा आफुलाई निकै खुशी लागेको गीतकार प्रमिलाले बताइन ।

कमल बिसी माल्दाईकै संगीत रहेको यस गीतमा एक जोडीले रोधीमा गीत गाउदा गाउदै बिहे गर्ने निधो गरेको कथा समेटिएको छ । प्रेमील प्रेमी प्रेमीका विचको प्रेम प्रसङगलाई गीतमा समावेश गरिएको छ  । गीतमा  सुनिल परियारको एरेन्ज र कुमार रानाको मिक्सीङ रहेको छ ।

 बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा सरोज प्याकुरेलको निर्देशन देबेन्द्र कुँवरको कोरियोग्राफी गीतको भिडियोमा रहेको छ  । “रोधी बस्दा पर्योनी रातै “गीतको भिडियोमा प्रदिप रोक्का र रितु तामाङको अभिनय रहेको छ  ।

Previous Post

बोकेदाह्रीको नयाँ गीत ‘केराको थम्बा’ सार्वजनिक (भिडियोसहित)

Next Post

भाइरल गायिका समिक्षा अधिकारीको आवाजमा “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक

Next Post
भाइरल गायिका समिक्षा अधिकारीको आवाजमा “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक

भाइरल गायिका समिक्षा अधिकारीको आवाजमा “ढलकी ढलकी नाच्नलाई” सार्बजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal