काठमाडौ । द भ्वाइस अफनेपालसिजन ३को नकआउटबाट बाहिरिएकागायकइशान राई नयागीतहरु ल्याउनमाब्यास्त छन् । यस्तै क्रममागायकइशानको ‘यो दिलमा’बोलको गीत सार्वजनिकभएको छ । विशाल चौतारी टिभी युट्युव च्यालनबाट अफिसियलगीत सार्वजनिक गरिएको छ ।
‘यो दिलमा’बोलको गीतमा वर्षा राईको शब्द रहेको छ, भने चर्चित एरेञ्जर महाराजथापाको संगीततथा एरेञ्ज रहेको छ । यस गीतलाई गायकइशानले स्वर दिएका छन् ।
चर्चित गायक राजेश पायल राईले भ्वाइसपछि अफिसियलगीत ल्याइदिएपछि इशानको अझ बढी चर्चा चुलिएको हो । इशान ‘धरानकी सान्ननी’गीतको सफल्तापछि ‘यो दिलमा’ गीतबाटपनि सफल्ताको खोजीमा रहेका छन् । यो गीतको भिडियोमा सिनेमाटोग्राफी र सम्पादनबिशाल राईले गरेका छन् ।

>








Discussion about this post