Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बु र गायिका पारु राईको ‘तिम्रो तृष्णा’

रबिन राउत by रबिन राउत
८ जेष्ठ २०७८, शनिबार २२:३९
in भिडियो, मनोञ्जन, राजनीति, समाचार
0
भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बु र गायिका पारु राईको ‘तिम्रो तृष्णा’
27
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायिका पारु राई एक दशक पछि पुनः आफ्नो सांगीतिक कोसेली तिम्रो तृष्णा बोलको गीत लिएर दर्शकर स्रोता सामु आएकी छिन् । एक दशक अघि प्यास नामक गिती एल्बमबाट सांगितिक यात्रा तय गरेकी राईले “तिम्रो तृष्णा” बोलको गीत लिएर दर्शक सामु पुनः आएकी हुन् । राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बुले साथ दिएका छन् । पछिल्लो समय बिकाश सम्भावना बोकेका गायकको रुपमा परिचित छन् ।

गीतको शब्द रचना गायिका स्वयंको हो भने संगीत वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले भरेका छन् । यूके र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको यस भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका छन् र नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका छन् ।

करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले यस गीतमा अभिनय गरेका छन् साथै मेकअप बिपना गुरुङ, सह–छायाँकन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाको रहेको छ ।टिकटकमा समेत राम्रो फलोअर कमाएका मण्डल थेवे टिकटकमा प्राय गोर्खा भर्ती सम्वन्धी जानकारी एवं सन्देशमुलक भिडियोहरु हाल्ने गर्छन् । सानै उमेर देखि कलाकारितामा झुकाव भएकोले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर लाग्ने बताए ।

नेपाल छँदै संगीतको आधारभुत शिक्षा लिइसकेकी गायिका आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसके पनि बिगत तीन वर्ष यता दि लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धि कक्षा लिई रहेकी छिन् । प्रवासमा रहेर आफुलाई मन पर्ने पेशा अङगाल्न सोचे जस्तो सहज छैन तथापि ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको साथ र प्रोतसाहनले आगामाी दिनमा सांगीतिक छेत्रमा निरन्तर लाग्न अझ धेरै प्रेरित गरेको उनले बताइन् । नेपाल पाँचथरमा जन्मिएकी पारु हाल बेलायतमा पल्टने जीवन बिताई रहेकी पारु राई करिब ९ वर्षदेखि स–परिवार बेलायत बस्दै आएकी छिन् ।

Previous Post

भ्वाइसकी गीतको ‘चञ्चले मन’मा पुजन र पुष्करको रोमान्स

Next Post

प्रदेश १ मा १,०३७ संक्रमित थपिए

Next Post
प्रदेश १ मा १,०३७ संक्रमित थपिए

प्रदेश १ मा १,०३७ संक्रमित थपिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal