Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भ्वाइसकी गीतको ‘चञ्चले मन’मा पुजन र पुष्करको रोमान्स

रबिन राउत by रबिन राउत
८ जेष्ठ २०७८, शनिबार २२:१३
in भिडियो, मनोञ्जन
0
भ्वाइसकी गीतको ‘चञ्चले मन’मा पुजन र पुष्करको रोमान्स
25
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लामो समयदेखि अमेरिकामा बस्दै आएका  गायक, गीतकार तथा संगीतकार हुन् बालकृष्ण न्यौपाने । परिवार सहित अमेरिकामा बस्दै आएका  न्यौपाने  आफ्नो निरन्तरको कामसँगसँगै संगीत सृजना गर्नमा अभ्यस्त हुँदै आएका छन् । हरेक वर्ष २ वा ३ वटा गीतको भिडियाृ बजारमा ल्याउँदै आएका गायक तथा संगीतकार न्यौपानलेले हालै बजारमा ल्याएको नयाँ गीत ‘चञ्चले मन’ को चर्चा सुरु भएको छ । जहाँ भ्वाइस अफ नेपाललबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्मा र गायक बालकृष्णको स्वर सुन्न सकिन्छ ।  

गीतको भिडियोलाई काठमाडौं उपत्यका आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको  गायक न्यौपानेले बताए । फिल्मी शैलीमा तयार पारिएको प्रेम रोमान्सले भरिएको गीतको भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन् । जहाँ सुन्दरी पुजन  घिमिरेसँग पुष्कर दाहालको गज्जबको लुकामारीलाई रोमान्टिक शैलीमा देखाइएको छ । प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतको भिडियो हेर्दा दर्शकहरुले आफ्नै प्रेम कहानी महशुस गर्ने गीतकार न्यौपाने बताउँछन् ।

विष्णु अधिकारीको एरेन्ज रहेको गीतको छायांकन दीपक गिरीले गरेका हुन् भने सम्पादन र कलरिगं दुवै अमृत चापागाईले गरेका हुन् । बिके कृयशनबाट बजारमा आएको गीतको भिडियोको निर्माण दूर्गा धिमाल न्यौपानेले गरेकी हुन् । गायक तथा गीतकार न्यौपानेका यसअघि ‘सोल्टिनी’ ‘बाहार बनी तिमी आयौ’मा (विभिन्न शीर्षकमा पुरस्कृत) , ‘अब यी अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत)  लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।

Previous Post

प्रदेश १ मा ८८८ संक्रमितथपिए

Next Post

भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बु र गायिका पारु राईको 'तिम्रो तृष्णा'

Next Post
भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बु र गायिका पारु राईको ‘तिम्रो तृष्णा’

भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बु र गायिका पारु राईको 'तिम्रो तृष्णा'

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal