Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रदेश १ माकोभिड १९ विरुद्धको खोप ल्याउनकालागिपहलभईरहेको छ ः मन्त्री राई

रबिन राउत by रबिन राउत
६ जेष्ठ २०७८, बिहीबार २२:३६
in प्रदेश नं १, समाचार, स्वास्थ्य
0
प्रदेश १ माकोभिड १९ विरुद्धको खोप ल्याउनकालागिपहलभईरहेको छ ः मन्त्री राई
10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter


विराटनगर, ६ जेठ ।प्रदेश १ की सामाजिकविकास मन्त्रीउषाकला राईले कोभिड १९ विरुद्धको खोप ल्याउनकालागिपहलभईरहेको बताउनु भएको छ । प्रदेश १ मा चाँडोभन्दा चाँडो खोप ल्याउने उहाँले प्रतिबद्धता व्यक्तगर्नुभयो ।
प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिसँगआजभएको छलफलका क्रममामन्त्री राईले सो कुरा बताउनु भएको हो । कोरोना संक्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिकगतिविधिहरु सञ्चालनगर्नुपर्ने उहाँले बताउनुभयो । छलफलका क्रममानिजीतथाआवासियविद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन)का केन्द्रीयअध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकहरुकालागिखोपको व्यवस्थागर्न मागगर्नुभयो । उहाँले वैकल्पिक विधिबाट शिक्षालाई अगाडी बनाईने बताउनुभयो । उहाँले भन्नुभयो,‘ सँधै विद्यालयबन्द गरेर राख्ने अवस्थाहुँदैन ।’


हिसानका केन्द्रीयउपाध्यक्ष भेषराजपोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवस्यक रहेकोमाजोड दिनुभयो । उहाँहरुले खोपलाई प्राथमिकतादिनआग्रहगर्नुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्यतथा सत्यनारायण माविकाप्रधानाध्यापकधर्मानन्द खरेलले प्रदेश सरकारले गतआर्थिक वर्षमा सञ्चालन गरेका राम्राकार्यक्रमहरुलाई निरन्तरतादिनआग्रहगर्नुभयो । पछिल्लो समय सामुदायिकविद्यालयमाविद्यार्थीको आकर्षण बढेकाले उहाँले भौतिकपूर्वाधारमापनिप्रदेश सरकारले ध्यानदिनुपर्ने आवस्यकताऔल्याउनुभयो ।

Previous Post

बेलायतबाट गीतकार ताराले ल्याइन् राजेशको आजावमा नयाँ गीत, हेर्नुहोस् भिडियो

Next Post

दि भ्वाइस अफ नेपाल’ सिजन–३' को प्रसारण नहुने

Next Post
दि भ्वाइस अफ नेपाल’ सिजन–३’ को प्रसारण नहुने

दि भ्वाइस अफ नेपाल’ सिजन–३' को प्रसारण नहुने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal