पछील्लो समय नेपालमा कोरोनाको सङ्क्रमण बढे सँगै अक्सिजनको अभाव बिकराल रुपमा हुन थालेको छन । खाडी मुलुक र् अन्य देशहरु बाट पनी अक्सिजन सिलिन्डर सहयोक आईरहेको छ । नेपालमै पनि विभिन्न सघ स्स्था तथा सहयोगी मन भएका ब्य्क्तीहरुले पनि अक्सिजन सिलिन्डर सहयोक जुटाइरहेको छन । साथै नेपाली चलचित्रका कलाकारहरूले पनि अघी सरेका छन । यसै क्रममा धुर्मुस सुन्तलीले धुर्मुस सुन्तली फाउन्डेसन मार्फत उन्ले ५० थान अक्सिजन सिलिन्डरमा अक्सिजन भरेर अस्पताललाई हस्तान्तरण गरेका छन । फेसबुक मार्फत जानकारी गराउदै उनी लेख छन ।

धुर्मुस सुन्तलि फाउन्डेशन मार्फत आकस्मिक हेल्प कक्षकाे हाम्रो टिमले बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन्चालित १४० शैयाको कोभिड अस्पतालका लागि ५० थान अक्सिजन सिलिन्डरमा अक्सिजन भरेर अस्पताललाइ हस्तान्तरण गरेका छौँ । अझै अक्सिजन सिलिन्डर सगै निम्न स्वास्थ्य सामग्री हरु: प्यासेन्स मनिटर, इंफुसिओन् पम्प, हाई फ्लोव नसल कन्न्य्ल आवश्यक रहेको अस्पताल प्रशासनले जानकारी गराएको हुँदा सहयोग गर्न सक्नुहुने महानुभावहरूले सम्पर्क गर्नुहुन आग्रह गर्दछौ। सम्पर्क न:९८०१५६४८०७, ९८०१५६४८०८ लेखेका छन्

>








Discussion about this post