३ जेठ, धरान । धरानका नव गायक बिनोद मगरले आफ्नो पहिलो गीत ‘सँधैभरि’ म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्।
सेन्टि मेन्टल पप बिटमा रहेको गीतमा गायक मगरकै शब्द –संगीत रहेको छ। म्युजिक भिडियोमा कलाकारहरु मिसु याखा र कुमार भट्टराईको अभिनय रहेको छ। निकेन राईको निर्देशनमा बनेको भिडियोको सम्पादन तथा छायाँन्कन रबिन लिम्बुले गरेका छन्।
म्युजिक भिडियो लिंक :

>








Discussion about this post