Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

केपी ओली प्रधानमन्त्री नियुक्त, सपथ भोलि

रबिन राउत by रबिन राउत
३० बैशाख २०७८, बिहीबार २२:२८
in राजनीति, समाचार
0
केपी ओली प्रधानमन्त्री नियुक्त, सपथ भोलि
19
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते बहुमतीय सरकार गठनका लागि गरेको आह्वान अनुसार कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्।  वैशाख २७ गते संसदबाट विश्वासको मत लिन नसक्दा पदमुक्त भएका ओली तीन दिनमै पुनः प्रधानमन्त्री बनेका हुन्। 

राष्ट्रपति  विद्यादेवी भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधिसभामा सवैभन्दा बढी सदस्यहरू भएको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । 
प्रधानमन्त्रीसहित केही मन्त्रीको पद तथा गोपनीयतको शपथ ग्रहण भने शुक्रबार हुनेछ। राष्ट्रपति कार्यालयले त्यसको तयारी थालिसकेको छ।

फुटको संघारमा पुगेको नेकपा एमालेको विवादमाथि बिहीबार सकारात्मक छलफल भएपछि विपक्षी गठबन्धन सरकार गठनको दाबीबाट पछाडि हटेपछि ओली पुनः प्रधानमन्त्री बनेका हुन्। 

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बिहीबार दिउँसो करिब चार घण्टा  बूढानीलकण्ठमा छलफल भएको थियो। पार्टीलाई २०७५ जेठ २ मा फर्कने वातावरण बनाउनका निम्ति कार्यदल बनाएर अगाडि बढ्ने र फागुन २८ गतेको निर्णय फिर्ता गर्ने विषयमा सहमति भएपछि एमाले फुटबाट जोगिएको हो।

दुई नेताबीच कार्यदल बनाएर यो विषय टुंगो लगाउने सहमति भएको छ। ओली र नेपालको सहमतिपछि कांग्रेस, माओवादी र जसपा उपेन्द्र यादव समूहले विपक्षी गठबन्धनको तर्फबाट प्रधानमन्त्रीको दाबी नगरेपछि ओली पुनः प्रधानमन्त्री बनेका हुन्। 

Previous Post

२४ घण्टामा २१४ जनाको कोरोनाले मृत्यु , ८९६० जना संक्रमित

Next Post

कोरोना महामारीका वेला स्थानीय सरकार घर घरमा

Next Post
कोरोना महामारीका वेला स्थानीय सरकार घर घरमा

कोरोना महामारीका वेला स्थानीय सरकार घर घरमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal