Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका पारु राईको “तिम्रो तृष्णा” सार्वजनिक

रबिन राउत by रबिन राउत
२६ बैशाख २०७८, आईतवार २२:२१
in भिडियो, मनोञ्जन
0
गायिका पारु राईको “तिम्रो तृष्णा” सार्वजनिक
24
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

गायिका पारु राईको “तिम्रो तृष्णा” बोलको गितको भिडियो सार्वजनिक भएको छ । गितमा गयिका राईलाई द भ्वइस अफ नेपाल सिजन २ का उप बिजेता बिकाश लिम्बुले साथ दिएका छन् । तारा प्रकाश लिम्बुको संगीत रहेको उक्त गितको शब्द भने गायिका राईले नै लेखेकी हुन । नेपालका साथै युकेमा पनि छायांकन गरिएको भिडियोको युकेमा कुशल श्रेष्ठ र नेपालमा सुरज तामाङले छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोका सम्पादन पनि कुशल श्रेष्ठले नै गरेका हुन् । गितको भिडियोमा मण्डल थेबे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले अभिनय गरेका छन। भिडियोमा माया गर्ने जोडीहरुको भावाना प्रस्तुत गरिएको छ । बिगत १ दशक यता बेलायतमा बस्दै आएकी गायिका राईले यस अघि “प्यास”नामक गिती एल्बम बजारमा ल्याएकी थिइन् । “प्यास” एल्वममा समावेश २ वटा गितको म्युजिक भिडियोलाई पनि दर्शकले रुचाएका छन् । बिदेशी भुमीमा रहे पनि आफ्नो देश, भाषा, कला र संस्कृतिको सम्मान गर्दै नेपाली संगितलाई निरन्तरता दिने गायिका राईले बताएकी छन् ।

Previous Post

बैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक

Next Post

प्रदेश १ माआज ९३७जनामा संक्रमण

Next Post
प्रदेश १ मा ११६ संक्रमित थपिए

प्रदेश १ माआज ९३७जनामा संक्रमण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal