Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

डा. उपाध्यायले रिलिज गरे विश्वकै छोटो गीत

रबिन राउत by रबिन राउत
१९ बैशाख २०७८, आईतवार २२:२२
in भिडियो, मनोञ्जन
0
डा. उपाध्यायले रिलिज गरे विश्वकै छोटो गीत
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १८ बैशाख
विश्वकै सबै भन्दा काम शब्दको छोटो गीतको रेकर्ड नेपाली गीतकार डा. डीआर उपाध्यायले राखेका छन् । उनले जम्मा १८ शब्दको गीत रेकर्ड गराएका यो विश्व रेकर्ड बनाएका हुन् । १८ शब्दको गीत यस्तो प्रकारको छ ।
‘नढाटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्कीनु धड्कन बनी
छातीमै निदाउँनु तिमी ।’
यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वल्र्ड रेकर्डमा सुचिकृत भएको छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित सार्वधिक विश्व रेकर्ड कायम गरिसकेका छन् ।
गीतकार डा. उपाध्यायले विभिन्न ५१ विधामा विश्व कर्तिमानी काम गरिसकेका हुन् । उनको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीतमा रहेको गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।

Previous Post

‘तस्विर बनी आँखाभरी ?’ भन्दै देवेन्द्र (भिडियोसहित)

Next Post

प्रतिक पौडेलको ‘एउटा गीत’ मा मनिष र सुन्दरी आरजुको रोमान्स

Next Post
प्रतिक पौडेलको  ‘एउटा गीत’ मा मनिष र सुन्दरी आरजुको रोमान्स

प्रतिक पौडेलको ‘एउटा गीत’ मा मनिष र सुन्दरी आरजुको रोमान्स

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal