Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बी–ग्रुप र केयर नेपालद्धारा कोरोना बिरुद्ध जुध्नका लागिस्वास्थ्य सामग्री हस्तान्तरण

रबिन राउत by रबिन राउत
१८ बैशाख २०७८, शनिबार २३:२१
in समाचार
0
बी–ग्रुप र केयर नेपालद्धारा कोरोना  बिरुद्ध जुध्नका लागिस्वास्थ्य सामग्री हस्तान्तरण
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

बाँके(बैजनाथ) बाँकेमा कोरोना भाईरसको दोस्रो भेरियन्टको संक्रमण अप्रत्याशित रुपले बढेपछि कोरोना संक्रमणका बिरुद्ध जुध्नका लागि बी–ग्रुप, बाँके सक्रिय भएर कार्य गरिरहेको छ । भेरी बाताबरणीय बिशिष्ठता समुह (बी–ग्रुप)ले केयर नेपालसंगको साझेदारीमा २ लाख ६ हजार ४ सय नौै रुपैया बराबरको विभिन्न स्वास्थ्य सुरक्षा सामानहरु उपलब्ध गराएको छ ।

बी–ग्रुपले कोरोना भाईरसको संक्रमण बिरुद्धको अभियानमा प्रयोगमा आउने सर्जिकल माक्स, हेण्ड सेनिटाईजर, ग्लोब्स, पिपिईसेट, हेण्ड वासिङ्ग लिक्वीड गरी २ लाख ६ हजार ४ सय नौ रुपैया बराबरको सामाग्री कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बैजनाथ गाउँपालिका,बाँकेलाई हस्तान्त्रण गरेको बी–ग्रुपका कार्यक्रम अधिकृत लोचना भुसालले जानकारी दिईन् । बी–ग्रुपका बाँकेका कार्यक्रम संयोजक रामराज कठायतले बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाललाई सो सामग्री हस्तानन्तरा गर्नुभएको हो ।

त्यसै गरि नेपालगन्जमा पनि बी–ग्रुपले कोरोना भाईरसको संक्रमण बिरुद्धको अभियानमा प्रयोगमा आउने सर्जिकल माक्स, हेण्ड सेनिटाईजर, ग्लोब्स, पिपिईसेट, हेण्ड वासिङ्ग लिक्वीड गरी ४ लाख २६ हजार ६ सय नौ रुपैया बराबरको समागी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई हस्तान्त्रण गरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । बी–ग्रुपका सचिव टेकबहादुर पुनले सो समाग्री जिल्ला कोभिड–१९संकट व्यवस्थापन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्त्रण गरेका थिए । सो अवसरमा प्रजिअ गेलालले कोभिड बिरुद्धको लडाईमा सहयोगी समाग्री उपलब्ध गराएकोमा बी–ग्रुप र केयर नेपाललाई धन्यबाद ब्यक्त गर्नुभएको थियो । उहाँले विपत्तीको बेलामा सहयोगी समाग्री उपलब्ध गराएर जिल्लालाई कोरोना मुक्त गराउन ठूलो सहयोग पुगेकोेले सहकार्य र सहयोग निरन्तर आवश्यक रहेको कुुरा औल्याए ।

Previous Post

देवेन्द्रले कसलाई यसरी भने, ‘तस्विर बनी आँखाभरी ?’ (भिडियो सहित)

Next Post

‘तस्विर बनी आँखाभरी ?’ भन्दै देवेन्द्र (भिडियोसहित)

Next Post
‘तस्विर बनी आँखाभरी ?’ भन्दै  देवेन्द्र (भिडियोसहित)

‘तस्विर बनी आँखाभरी ?’ भन्दै देवेन्द्र (भिडियोसहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal