Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

श्याम गुरुङ र बुनु श्रेष्ठको स्वरमा चर्चित गीत ‘बुलबुल तालैमा‘

रबिन राउत by रबिन राउत
२७ चैत्र २०७७, शुक्रबार २१:४०
in भिडियो, मनोञ्जन
0
श्याम गुरुङ र बुनु श्रेष्ठको स्वरमा चर्चित गीत ‘बुलबुल तालैमा‘
47
SHARES
204
VIEWS
Share on FacebookShare on Twitter

गायक श्याम गुरुङ र गायिका बुनु श्रेष्ठको स्वर गीत चर्चित ‘बुलबुल तालैमा‘ को भिडियो सार्वजनिक भएको छ। २०५२ साल तिर रेडियो नेपालमा प्रथम हुन सफल यस ‘बुलबुल तालैमा‘ गीत २०५४ सालमा रि- रेकर्डिङ हुदा करिब ४ लाख भन्दा बढी अडियो चक्का समेत बिक्रि भएको थियो। दर्शक तथा स्रोताको मनमा बस्न सफल ‘बुलबुल तालैमा‘ गीतलाई श्याम गुरुङ र बुनु श्रेष्ठको स्वरमा पुन रि- रेकर्डिङ गरि सार्वजनिक गरिएको हो।

गायक श्याम गुरुङ यति बेला अहिले अमेरिमा बसोबास गर्दै आएका छन् ।कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको यस गीतमा श्याम गुरुङको नै संगीत रहेको छ । गीतमा रिदम कंडेलको एरेन्ज रहेको छ।

सार्वजनिक गीतको भिडियोमा सुधिर श्रेष्ठ ,महादेव  त्रिपाठी ,यांगशु श्रेष्ठ र आकंछा तामांग फिचर्ड गरिएको छ।संसारको सबै भन्दा होचो व्यक्ति  मनोज बिकको समेत यस गीतमा अभिनय रहेको रहेको ।

राम कुमार केसीको छायांकन ,गौतम राज खड्का सम्पादन गरिएको भिडियोमा दिपेन्द्र  शाही  ठकुरीको कोरियोग्राफी रहेको छ। भिडियोलाई खिल बहादुर गुरुङले निर्देशन गर्नु भएको हो ।

स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।गीतलाई फुर्बा  पाख्रिन तामांगले  रेकर्डिङ गरेका हुन् ।यस गीतमा श्याम गुरुङको स्वर अमेरिकाको मेलोडी स्टुडियो बाल्टिमोरमा रेकर्ड
गरिएको हो ।

Previous Post

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

Next Post

‘लभ करे दे…’ लिएर आए गायक रुद्रसेन(भिडियो सहित)

Next Post
‘लभ करे दे…’ लिएर आए गायक रुद्रसेन(भिडियो सहित)

‘लभ करे दे…’ लिएर आए गायक रुद्रसेन(भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal