प्रियंका गर्भवती भएकी छिन् । यो कुरा उनले आफ्नो फेसबुकमार्फत ‘यु क्यान स्टप आस्किङ नाउ यस, वि आर प्रेग्नेन्ट ’लेख्दै सार्वजनिक गरेकी हुन् । सार्वजनिक भएका दुई तस्बिरमा दुबै निकै खुशी देखिएका छन । एउटा तस्बिरमा प्रियंको बेबी बम्प समेत देखिएको छ भने अर्को तस्बिरमा बेबी बम्पमा आयुशमानले चुबन गरेका छन ।प्रियंका गर्भवती भएको खुलासासँगै त्यसमा प्रतिक्रिया दिनेहरुको ताँती लागेको छ । धेरैले उनलाई बधाई दिएका छन् ।

>









Discussion about this post