Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘कृष्ण–लीला’ को ट्रेलरमा झल्कियो सस्पेन्स लभ

रबिन राउत by रबिन राउत
९ चैत्र २०७७, सोमबार २१:४६
in भिडियो, मनोञ्जन
0
‘कृष्ण–लीला’ को ट्रेलरमा झल्कियो सस्पेन्स लभ
30
SHARES
131
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ, ०६ चैत ।
नयाँ बर्ष ०७८ को अबसरमा चैत्र २७ मा प्रदर्शन हुन लागेको प्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । युट्युव च्यानल साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको ट्रेलरमा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र, झा, नवीन रेग्मी, भावना गुरुङलगायतका फिल्मका सबै प्रमुख कलाकारलाई समेटिएको छ ।
दीपक ओलीको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा कृष्ण र लीलाबीचको प्रेममा आउने आरोहअबरोह,रोमान्स तथा सस्पेन्सलाई प्रस्तुत गरिएको छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की र केबल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता छन् ।


दर्शकलाई नयाँ बर्षको कोसेली स्वरुप प्रदर्शन गर्न लागीएको ‘कृष्ण–लीला’ ले कोरोनाका कारण ठप्प रहेको फिल्मी बजारलाई तताउने आश गरिएको छ । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्म शिब ढकालले खिचेका हुन् । अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्रीको द्धन्द्ध निर्देशन रहेको फिल्ममा पुष्प,श्रद्धा,बुद्धि,रबिन्द्र,नवीन,भावनाका साथमा हिउँवाला गौतम,बालकलाकार आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यले अभिनय गरेका छन् ।

Previous Post

गायक सुन्दर परियारको “कदम कदममा” भिडियो सहित

Next Post

गायिका सुनिता तिमल्सिनाको "ए कान्छा ...." सार्वजनिक / भिडियोमा सुनिता र कक्रोज

Next Post
गायिका सुनिता तिमल्सिनाको “ए कान्छा ….” सार्वजनिक / भिडियोमा सुनिता र कक्रोज

गायिका सुनिता तिमल्सिनाको "ए कान्छा ...." सार्वजनिक / भिडियोमा सुनिता र कक्रोज

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal