Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भूमिका सुब्बाको नयाँ राष्ट्रिय गीत समृद्धिको बाटो सार्वजनिक

रबिन राउत by रबिन राउत
२६ फाल्गुन २०७७, बुधबार १८:३६
in भिडियो, मनोञ्जन
0
भूमिका सुब्बाको  नयाँ राष्ट्रिय गीत समृद्धिको बाटो सार्वजनिक
10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं २६ फागुन । गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ राष्ट्रिय गीत समृद्धिको बाटो सार्वजनिक भएको छ । बुधबार युट्युब मार्फत रिलिज गरिएको हो ।गीतमा समृद्धिको लागि एकताको आह्वान गरिएको छ । समृद्ध नेपाल निर्माणका लागि रिष राग द्धेषलाई छोडेर अघि बढ्नु पर्ने भाव गीतमा समेटिएको छ । उहाँको मालिङ्गो सैसै, भूमिका र संगिनी तीनवटा सोलो एल्बम सार्वजनिक भइसकेको छ ।

आधा दर्जन भन्दा बढी सयुक्त गीतिसंग्रह बजारमा आएका छन् । उहाँको केहि समय अघि मात्र बनचरी सार्वजनिक भएको थियो । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लाग्नुभएकी सुब्बाले खासगरी जनवादी गायिकाको रुपमा परिचय बनाउनुभएको छ ।साजन राईको संगीत र स्वर रहेको यस गीतको किरण थापाले निर्देशन तथा सम्पादन गर्नु भएको छ ।

Previous Post

केतनको स्वर, नारायणको शब्दमा 'छाडी गयौ' सार्वजनिक ( भिडियो )

Next Post

गायिका रचना रिमाल र कृष्ण काफलेको आवाजमा ”घरी घरी ” भिडियो सहित

Next Post
गायिका रचना रिमाल र कृष्ण काफलेको  आवाजमा ”घरी घरी ”   भिडियो सहित

गायिका रचना रिमाल र कृष्ण काफलेको आवाजमा ”घरी घरी ” भिडियो सहित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal