Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा रहेको ‘ए रिमै पन्चे बाजा बजाई’ सार्वजनिक

रबिन राउत by रबिन राउत
१५ पुष २०७८, बिहीबार २१:४३
in भिडियो, मनोञ्जन
0
गायक विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा रहेको  ‘ए रिमै पन्चे बाजा बजाई’ सार्वजनिक
17
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। गायक विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘ए रिमै पन्चे बाजा बजाई’ बोलको पन्चे बाजा गीतमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ। नरेन्द्र वियोगीले संगीत संयोजन गरेको गीतमा पछिल्लो समयका ब्यस्त मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्रि फिचर्ड छन्। भिडियोमा क्षेत्रिको साथमा विनिता परियार,महादेव त्रिपाठी र सुनिता फिचर्ड छन्।

पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेको भिडियोमा सुनिल क्षेत्रिको कोरियोग्राफी र निर्देशन रहेको छ। भिडियो डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। माघ महिना लगनको महिना नजिकदै गर्दा पन्चे बाजागीतको भिडियो दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम ढुक्क रहेको छ।

Previous Post

सुनिता बस्नेतको कोरियोग्राफीमा ‘श्वास फेरी...’

Next Post

प्रबेश राईको डेब्यु गीत 'अनलाईन' सार्वजनिक ( भिडियो )

Next Post
प्रबेश राईको डेब्यु गीत ‘अनलाईन’ सार्वजनिक ( भिडियो )

प्रबेश राईको डेब्यु गीत 'अनलाईन' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal