Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विवाद पछी समिक्षा अधिकारीले गाइन यस्तो गीत, जुन बन्यो टिकटकमा भाइरल (भिडियो सहित)

रबिन राउत by रबिन राउत
४ मंसिर २०७८, शनिबार १४:००
in भिडियो, मनोञ्जन
0
विवाद पछी समिक्षा अधिकारीले गाइन यस्तो गीत, जुन बन्यो टिकटकमा भाइरल (भिडियो सहित)
14
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समयमा समिक्षा अधिकारीले गाएका केहि टुक्काहरु हरु टिकटकमा अत्यन्तै भाइरल बनि रहेका छ

” भन्नेले त मतलबी छे घमण्डी छे भन्लान
जसले मलाइ बुझेको छन् उनले मात्रै जान्लन “

“आजकालका माया साया सबै दाया बाया
दुइ चार दिनको रमझम पछि हुन्छन घाम छाया “

“हेल्लो डियर के छ भन्ने उनको म्यासेज देख्दा
मैले पनि जिस्किएर ठिक छ डियर लेख्दा “

“मन परेको मान्छेको त कमेन्ट रिप्लाई आउदा
यो मन तेसै फुरुङ्ग भो लव रियाक्ट आउदा “

टिकटकमा दर्शकले अत्यधिक रुचाइएका यी सब्दहरु “ढोल बजायो ” गीतमा रहेका छन्, समिक्षा अधिकारी र बिस्वास नेपालको स्वरमा रहेको गीत को लय बिष्णु भट्टराईले तयार परेका छन् भने हिरा बस्नेतको सब्द रहेको छ l  आज भोलिको माया प्रीतीमा देखिएका बिकृति विसंगतिलाइ मध्ये नजर गर्दै तयार गरिएको गीतले छोटो समयमा दर्शकको मन जित्न सफल भएको छ l  गीतको भिडियो बिष्णु भट्टराईले निर्देशन छायांकन सम्पादन गरेका छन् भने भिडियोमा सहिर केसी, देवु पाण्डे, बिनिता रोका, एलिका सुबेदी , हिरा बस्नेत, प्रकाश आचार्य लगायतका कलाकारको अभिनय देख्न सकिन्छ , बिक्की परियारको कोरियोग्राफी रहेको भिडियोमा सगुन शर्मा र मुना बिस्टले श्रीन्गार गरेका छन् l  नवराज घिमिरेको अफिसियल युट्युब च्यानल देखि सार्बजनिक भएको गीतले छोटो समयमा दर्शको माया पाएको छ, अविरल फिल्म्सले बजार ब्यबस्थापन तथा निर्माण गरेको गीत छोटो सयमयामै Tiktok मा एकाएक भाइरल हुन पुगेको छ हेरौ पुरा भिडियो 

Previous Post

स्पेन्स र् थ्रिलरले भरिएको चलचित्र ‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक

Next Post

आँचलसँग झ्याई झ्याई पञ्चे बाजा बजाउने आशिषको रहर

Next Post
आँचलसँग झ्याई झ्याई पञ्चे बाजा बजाउने आशिषको रहर

आँचलसँग झ्याई झ्याई पञ्चे बाजा बजाउने आशिषको रहर

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal