Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपनका पदक विजेता । ज्ञानोदय सेमिफाइनलमा | हिमालय सेमिफाइनलमा |

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३ मंसिर २०७६, मंगलवार १५:५६
in खेलकुद, देश, प्रदेश नं ३, समाचार
0
डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपनका पदक विजेता । ज्ञानोदय सेमिफाइनलमा | हिमालय सेमिफाइनलमा |
19
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

उमा कुङफुमा ७ पदक काठमाडौं, मंसिर ३ गते ।
नेपाली उमा कुङफु खेलाडीले डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसिपमा ७ पदक जितेका छन् ।
अस्ट्रियाको ब्रेबेन्चमा नोभेम्बर १५ र १६ तारिखमा भएको प्रतियोगितामा ३ खेलाडीले विभिन्न ७ स्पर्धामा ७ पदक जितेका हुन् । सञ्जय पुटुवारले तीन स्पर्धामा स्वर्ण, रजत र कांस्य जिते । कमल मगरले तीन स्पर्धामा दुई रजत र एक कांस्य हात पारे । त्यस्तै रमेश महर्जनले एक स्पर्धामा कांस्य प्राप्त गरे ।
पदक विजेता खेलाडीलाई अस्ट्रियमा सम्मान पनि गरिएको थियो । वल्र्ड मार्सल आर्ट कमिटीका अध्यक्ष हराल्ड फोलाबोरी तथा महासचिव डेनिला क्लोफरले खेलाडीलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए । ३ खेलाडीसहित व्यवस्थापक अशोक केसी मंगलबारै स्वदेश फर्किएका छन् । उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसीका इन्टरनेसनल बोर्ड अफ डाइरेक्टर तथा एसियाली डब्लुएमएसीएका डाइरेक्टर सिद्धार्थ लामा, नेपाल उमा कुङफु संघका उपाध्यक्ष सन्जित राईलगायतले एक कार्यक्रमबीच त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।

ज्ञानोदय सेमिफाइनलमा
आयोजक ज्ञानोदय २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको गल्र्स बास्केटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई २४–२३ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा वर्षाले ११ अंक योगदान गरिन् । गल्र्समै सोफियाको १२ अंक सहयोगमा इनोभेटिभले एलआरआईलाई ३७–३५ ले हरायो ।
ब्वाइज बास्केटबलमा एलआरआईले एलएलाई ४३–२२ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । एलआरआईका निखिलले १४ अंक जोडे ।
नेटबलमा मल्पी, रिलायन्स पब्लिक स्कुल, रिलायन्स इन्टरनेसनल एकेडेमी र हिमालयले सेमिफाइनल यात्रा तय गरे ।

हिमालय सेमिफाइनलमा
आयोजक हिमालय दोश्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिमालयले चाणक्यलाई २३–६ ले पराजित ग¥यो । हिमालयका सोहन श्रेष्ठले ६ अंक जोडे । प्लस टु ब्वाइजमा ट्रिनिटीले एसलाई ४८–२४ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।
सिनियर ब्वाइजमा नवज्योतिले बागमतीलाई ३९–२४ ले हराउदै क्वाटरफाइनलमा पुग्यो । नवज्योतिका रमेश पाण्डेले १७ अंक जोडे । सिनियर ब्वाइजमै इनोभेटिभले जेनिअमलाई ३७–२६ तथा त्रिज्योतिले ग्रामरलाई ५०–४८ ले हराए । सिनियर गल्र्समा त्रिज्योतिले ग्रामरलाई ११–६ तथा स्किब्सलाई २५–९ ले पाखा लगायो ।

भ्याली पब्लिक र ग्रिनल्यान्ड क्वाटरफाइनलमा
आयोजक भ्याली पब्लिक ‘ए’ र ग्रिनल्यान्ड भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
भ्याली पब्लिक ‘ए’ ले स्किब्सलाई २५–१७  ले पराजित ग¥यो । भ्याली पब्लिककी सुमिना तामाङले ११ अंक जोडिन् । ग्रिनल्यान्डले भ्याली पब्लिक ‘बी’ लाई २८–१८ ले हरायो । ग्रिनल्यान्डकी सितोषना केसीले ७ स्कोर गरिन् ।
गल्र्समै टीआईएले भद्रकालीलाई २६–१६ ले पाखा लगायो । ब्वाइजमा गोल्डेनपिकले बीएनएलाई ५२–४९ ले पन्छायो । गोल्डेनपिकका गोपाल भण्डारीले २२ अंक जोडे ।

Previous Post

जेभियर कप यु–१९ बास्केटबल उपाधि विजेता गोल्डेनगेट र साइपाल टोली ।

Next Post

बाके को कोहलपुरमा स्वास्थ्यकर्मीहरुका लागि क्षमता विकास तालिम शुरु

Next Post
बाके को कोहलपुरमा स्वास्थ्यकर्मीहरुका लागि क्षमता विकास तालिम शुरु

बाके को कोहलपुरमा स्वास्थ्यकर्मीहरुका लागि क्षमता विकास तालिम शुरु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal