Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘तिम्रो घरको वरिपरी’ आएर बसेको भन्दै पल र् पूजा , ‘म यस्तो गीत गाउँछु २’ को गीत सार्वजनिक ( भिड्यो )

रबिन राउत by रबिन राउत
२६ मंसिर २०७६, बिहीबार ०९:०७
in भिडियो, मनोञ्जन
0
‘तिम्रो घरको वरिपरी’ आएर बसेको भन्दै पल र् पूजा , ‘म यस्तो गीत गाउँछु २’ को गीत सार्वजनिक ( भिड्यो )
30
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter

सुदर्शन थापा को निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर रहेको छ् ।

सार्वजनिक गीतको भिड्योमा चलचित्र मुख्य कलाकार पल शाह र् पूजा शर्मा फिचर्ड भएका छन । पुर्वका बिभिन्न रमणिया स्थान मा खिचिएको गीत भिड्यो गीत जस्तै उत्कृष्ट बनेको छ् । गीत को भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ पल र् पूजा सहित दिनेश डीसी, हरिहर शर्मा ,राजा राजेन्द्र पोख्रेल , सोनिका रोकया को पनि अभिनय रहेको छ् ।

सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको चलचित्रमा जन्मजय साम्पाङ राई सह–निर्माताको रुपमा छन् भने कथा शिवम अधिकारी र दिनेश न्यौपानेको रहेको छ् । ‘म यस्तो गीत गाउँछु २’ यही बर्षको फागुन २३ गते बाट प्रदर्शनमा आउँदै छ् ।

भिडियो :-

Previous Post

जो जो केटीहरु कम कपड़ा लाउन्छन् उनीहरुको लागी एक पिता बाट समर्पित……

Next Post

याक्थुङ चुम्लुङ समाज साउदी अरबले प्रथम उद्घाटन तथा उधौली चासोक तङनाम नवाङगि शुभकामना आदान प्रदान कार्यक्रम गर्दै (भिडियो सहित )

Next Post
याक्थुङ चुम्लुङ समाज साउदी अरबले प्रथम उद्घाटन तथा उधौली चासोक तङनाम नवाङगि शुभकामना आदान प्रदान कार्यक्रम गर्दै  (भिडियो सहित )

याक्थुङ चुम्लुङ समाज साउदी अरबले प्रथम उद्घाटन तथा उधौली चासोक तङनाम नवाङगि शुभकामना आदान प्रदान कार्यक्रम गर्दै (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal