Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक दिनेश गौतमको स्वरमा रहेको ’मलामि’सार्वजनिक

रबिन राउत by रबिन राउत
२५ कार्तिक २०७८, बिहीबार १४:०९
in भिडियो, मनोञ्जन
0
गायक दिनेश गौतमको स्वरमा रहेको ’मलामि’सार्वजनिक
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं । नेपाली परिवेश मा घतित घटना लाई समाबेश गर्दै मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको माध्यम बाट आफनो कहानी लाई देखाउन खोजिएको छ । नेपालीहरुको लगभग धेरै जस्तो घर मा यो घटना घटने गर्दछ र अझै पनि येस्तो घटना क्रम कम भएको छैन। गायक दिनेश गौतमको स्वरमा रहेको ’मलामि’ गीतको भिडियो राजश्री ईन्टरटेण्टमेन्ट नेपालको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ ।

 आपसमा श्रीमान श्रीमति र विचमा ब्योईफ्रेन्डको रिलेसन ले के सम्म घटना हुनसक्छ भन्ने विशेषतालाई गीतमा समेटिएको छ । पुरुषत्वतम बस्नेत को शब्द तथा पुस्तक प्रसादको संगीत गीतमा रहेकोछ । सुमन तामाङ को छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ’मलामि’गीतको भिडियोमा विजय राज भुर्तेल , रचना लामिछाने, र महेन्द्र ढकाल को अभिनय देख्न सकिन्छ ।

’मलामि’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Previous Post

२०७८ कातिक २० साउदी अरबको राजधानी रियादमा देउसी भैलो २०७८ को कार्यक्रम सम्पन्न भएको छ

Next Post

स्टार ईन्टरनेशनल अवार्ड गायिका प्रशन्ना पाण्डे

Next Post
स्टार ईन्टरनेशनल अवार्ड गायिका प्रशन्ना पाण्डे

स्टार ईन्टरनेशनल अवार्ड गायिका प्रशन्ना पाण्डे

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal