Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

२०७८ कातिक २० साउदी अरबको राजधानी रियादमा देउसी भैलो २०७८ को कार्यक्रम सम्पन्न भएको छ

खगेन्द्र बराल by खगेन्द्र बराल
२५ कार्तिक २०७८, बिहीबार ०३:११
in अन्य, कुराकानी, देश, पत्रपत्रिका, प्रवास, भिडियो, मनोञ्जन, संघ, समाचार, समाज
0
निमन्त्रणा निमन्त्रणा निमन्त्रणा | देउसी भैलो कार्यक्रम सिर्जना साँस्कृतिक समूह द्वारा
35
SHARES
153
VIEWS
Share on FacebookShare on Twitter

२०७८ कातिक २० , साउदी अरबको राजधानी रियादमा देउसी भैलो २०७८ को कार्यक्रम सम्पन्न भएको छ । सिर्जना साँस्कृतिक समूह द्वारा आयोजना भएको उक्त कार्यक्रमा सिर्जना साँस्कृतिक समूह,पारिवारिक समाज ,अन्तर संस्था समन्वय समिती रियाद,कास्की आदर्श समाजका संरक्षक अमृत पौडेल ज्यूको सभापतित्वमा सुरु भएको थियो। यसै गरि कार्यक्रममा वरिष्ठ समाज सेवि नेपाली जनसम्पर्क समिती पुर्व केन्द्रिय सभापति दिपक रेग्मी प्रमुख अतिथिमा हुनुहुन्थ्यो विशेष अतिथिमा भने जितेन्द्र थपलिया अतिथिहरुमा ,नवराज थापा,महेश घिमिरे,मनिष थापा,कमल शाही,रोहित भुसाल ,रुपक वाइवा,हेम सुवेदी ,सुजन घिमिरे,पारस काफ्ले,अमृत घिसिङ्ग,कविराज शंकर लगायत विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गर्दै आउनु भएका पदाधिकारीहरु हुनुहुन्थ्यो ।

नेपाली परम्परा अनुसार पानसमा दियो बाली रंगिन सितराको पटका पटकाएर सुरु भएको उक्त कार्यक्रममा सम्पुर्ण नेपालीलाई समेटने नेपालको राष्ट्रिय गाना बजाई देश भक्त भाव पोखिएको थियो।

साउदी रियादमा आबद्ध सम्पुर्ण संघ संस्था एवम् व्यावसायिक राजनितिक ,समाजसेवि बुद्धिजीवीहरुलाई आसन ग्रहण गरि सम्मान गरिएको थियो। उपस्थित सम्पुर्ण पाहुना एवम् नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई स्वागत गराउँदै सिर्जना साँस्कृतिक समुहका संरक्षक विज्ञान राईले स्वागत मन्तव्य राख्दै कार्यक्रम थप रोमान्चक बनाउनु भएको थियो

नेपाली परम्परा अनुसार देउसी भैली खेलेर उपस्थित सम्पुर्णलाई गायक विज्ञान् राई, प्रमोद पुजारी, तारा कुमार राई हार्मोनियम वाधक,राज यात्री बासुरी वाधक ,खुशिमान बिश्वकर्मा गितार ,देव बहादुर मादल, कृष्ण क्षेत्रीले निकै राम्रो मनोरञ्जन दिनु भएको थियो।

कार्यक्रम संचालक नागेश तामाङले कार्यक्रमलाई थप रोचक बनाउन हरेक कार्यलाई उतिकै न्याय दिँदै कार्यक्रमलाई मर्यादित तरिकाले संचालन गर्नु भएको थियो।

उज्यालो पर्वका रुपमा मनाईने शुभ दिपावली पर्वमा प्रवासमा रहेर पनि आफ्नो परम्परा र धार्मिक आस्थालाई थप उजागर बनाउन र लुकेका कलालाई बाहिर ल्याउने हितुले संचालन भएको उक्त कार्यक्रम भब्य र सभ्य तरिकाले मनाउँदै कार्यक्रममा उपस्थित स्थानिय कलाकारहरुले नृत्य ,गित,गजल,मुक्तक एवम् विभिन्न रचनात्मक र कलात्मक सिर्जना राख्दै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाई कार्यक्रम निकै सफल बनाउनु भयो।

नेपालीहरुको उपस्थिति बाक्लो भएको कारण कार्यक्रमलाई सफल बनाउनु स्वयंसेवक समेत राखिएको थियो। प्रवासमा रहेर नेपालीहरुले समयका कारण र अति बाध्यताले स्वास्थ्य चेक गर्न नपाएको हुन सक्ने अनुमान गर्दै रियाद स्थित अबिर हस्पिटलबाट डाक्टर नर्स राखी उपस्थिति सम्पुर्ण नेपालीहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण शिबिर राखिएको थियो।

कार्यक्रममा उपस्थित सम्पुर्ण नेपालीहरुबाट आर्थिक सहयोग समेत उठेको थियो आर्थिक रकम उठाउने क्रममा लक्की ड्र समेत आयोजना गरिएको थियो।

कार्यक्रम अवधिभर प्राविधिक रुपमा सहयोग गरेर तारा कुमार राई आफ्नो अतुलनीय योगदान दिनु भएको थियो।

सिर्जना साँस्कृतिक समूह २०११ सालमा राजदुतावासको प्राङ्गणमा कृष्ण थापाको अध्यक्षतामा विज्ञान् राई र नागेश तामाङको नेतृत्वमा स्थापना भएको थियो।

प्रवासमा रहेर सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुमा एउटा पर्व मनाउने वातावरण र प्रतिनिधित्व गरेकोमा सिर्जना साँस्कृतिक समुहलाई सम्पुर्ण नेपालीहरुले हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो।

Previous Post

साउदी अरबमा सँगितिक धमाका हुने ( भिडियो सहित )

Next Post

गायक दिनेश गौतमको स्वरमा रहेको ’मलामि’सार्वजनिक

Next Post
गायक दिनेश गौतमको स्वरमा रहेको ’मलामि’सार्वजनिक

गायक दिनेश गौतमको स्वरमा रहेको ’मलामि’सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal