Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’को ट्रेलर सर्वजनिक ,सगरमाथा आरोहण र  त्रिकोणात्मक प्रेमकथा

रबिन राउत by रबिन राउत
२४ आश्विन २०८२, शुक्रबार १६:०९
in भिडियो, मनोञ्जन, समाचार
0
अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’को ट्रेलर सर्वजनिक ,सगरमाथा आरोहण र  त्रिकोणात्मक प्रेमकथा
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’को ट्रेलर सर्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा  सगरमाथा आरोहण र  त्रिकोणात्मक प्रेमकथालाई देखाएको छ । चलचित्र ‘जेरी अन टप’ लाइ  सुयोग गुरुङ ले निर्देशन गरेका हुन भने चलचित्रमा अनमोल केसीका साथै आँचल शर्मा ,जसिता गुरुङ,भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी लगायतको अभिनय रहेको छ । ट्रेलर आकर्ष क बनेको छ । दर्शक ले चलचित्र  मर्फत सिने म्याटिक अनुभ ब  लिन सक्छन । चलचित्र  ‘जेरी अन टप’ लाइ सरोज न्यौपानेले निर्माण गरेका हुन् । 

अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा, सम्राट बस्नेत र राजु तामाङको द्वन्द्व निर्देशन तथा किरण थापाको कोरियोग्राफी रहेको छ । 

Previous Post

‘मैझारो’ मा ‘साकेला नाचौँ’ भन्दै दयाहाङ,मिरुना,धिरज्,दिया,विल्सन र रजनी

Next Post

नेपालगञ्जका होटल र रेस्टुरेन्टमा प्रहरीले छापा, ४५ जना नियन्त्रणमा

Next Post
नेपालगञ्जका होटल र रेस्टुरेन्टमा प्रहरीले छापा, ४५ जना नियन्त्रणमा

नेपालगञ्जका होटल र रेस्टुरेन्टमा प्रहरीले छापा, ४५ जना नियन्त्रणमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal