Date
शनि, असार २७, २०८३
Sat, July 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘मैझारो’ मा ‘साकेला नाचौँ’ भन्दै दयाहाङ,मिरुना,धिरज्,दिया,विल्सन र रजनी

रबिन राउत by रबिन राउत
२४ आश्विन २०८२, शुक्रबार १३:५०
in भिडियो, मनोञ्जन, समाचार
0
‘मैझारो’ मा ‘साकेला नाचौँ’ भन्दै दयाहाङ,मिरुना,धिरज्,दिया,विल्सन र रजनी
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा  आउने चलचित्र ‘मैझारो’को ‘साकेला नाचौँ’   बोलको गीत सर्बजनिक भएको छ ।  गीत मा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ भने पदम साधना कुलुङको शब्द रचना तथा तोरेम्पाहाङ राईको संगीत छ ।

गीत को भिडियो मा चलचित्र का कलाकार कलाकारहरु दयाहाङ राई, दीया पुन, धीरज मगर, मिरुना मगर, विल्सन विक्रम राई, रजनी गुरुङ लगायतले साकेला नाच प्रस्तुत गरेका छन् ।  

यो नाच किराँत समुदायको प्रमुख सांस्कृतिक नृत्य हो । किराँतहरूले उधौली र उभौली पर्वको समयमा साकेला नाच्ने गरेका छन् । यसलाई साकेला सिली पनि भनिन्छ ।

चलचित्र   ‘मैझारो’ लाइ विल्सन विक्रम राई (तक्मे बुढा)को निर्देशन गरेका हुन । चलचित्र मा बुद्धि तामाङ,सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा लगायतको पनि अभिनय रहेको छ ।

Previous Post

डब्बु र बेनिसाको लहर झैँमा रमाउँदै सरिता भारती

Next Post

अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’को ट्रेलर सर्वजनिक ,सगरमाथा आरोहण र  त्रिकोणात्मक प्रेमकथा

Next Post
अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’को ट्रेलर सर्वजनिक ,सगरमाथा आरोहण र  त्रिकोणात्मक प्रेमकथा

अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’को ट्रेलर सर्वजनिक ,सगरमाथा आरोहण र  त्रिकोणात्मक प्रेमकथा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal