Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

डब्बु र बेनिसाको लहर झैँमा रमाउँदै सरिता भारती

रबिन राउत by रबिन राउत
२४ आश्विन २०८२, शुक्रबार १३:३०
in भिडियो, मनोञ्जन, समाचार
0
डब्बु र बेनिसाको लहर झैँमा रमाउँदै सरिता भारती
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २२ असोज
गीतकार डब्बु क्षत्रीको रचनामा नयाँ गीत ‘ लहर झैँ… ’ दर्शकमाझ आएको छ । यस पटक बडा दसैँको अबसर पारेर हालै यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो ।
यो गीतलाई गायिका बेनिसा पौडेलले गाएकी छिन् । पप शैलीको यो गीतमा जुगल डंगोलको संगीत रहेको छ । गीतमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् । यो गीतको भिडियोलाई ‘एसबी क्रिसेसन नेपाल युट्युव च्यानल’बाट रिलिज गरिएको छ । भिडियो निर्देशन पनि गीतकार डब्बु क्षत्रीले गरेका हुन् भने भिडियोको निर्मातामा विलक्षण क्रियसन रहेको छ ।
गीतमा एउटा युवतीको उत्साह, ती युवतीको स्वतन्त्रता र चरी झैँ उडन चाहने उनका चाहनाहरुलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोका सम्पूर्ण दृष्य मलेशियामा छायांकन गरिएको हो । गीतको भिडियोमा मोडल एवम् गायिका सरिता भारतीले अभिनय गरेकी छिन् । एक युवतीको चाहनामा गीत केन्द्रित भएकाले भिडियोमा पनि सरिताको एकल अभिनय प्रस्तुत गरिएको हो ।
मलेशियाको समुन्द्र किनार देखि विभिन्न रमणीय स्थलमा यो भिडियोलाई यात्रा शैलीमा छायांकन गरिएका यसका छायांकन एवम् फोटो पत्रकार बद्री थापाले बताए । गीतको सम्पादन तथा रंग संयोजन बीरेन्द्र भाट ‘बिपिन’ले गरेका हुन् ।
गीतकार डब्बु क्षत्रीका अनुसार ‘लहर झैँ सागरमा नाच्न मन लाग्यो,हाँस्दै खेल्दै रमाउँदै बाँच्न मन लाग्यो….’ बोलको यो गीतले एक किशोरीको स्वतन्त्रतालाई प्रस्तु्त गरेको छ । युवतीहरुले स्वतन्त्र रुपमा सपना देख्नु पर्छ र त्यो सपनालाई पुरा पनि गर्नु पर्छ भन्ने उदेश्यले यो गीत बनाईएको हो । 

Previous Post

अनमोल केसी,भुवन केसी,आर्यन सिग्देल देखी रेखा थापाको यस पालिको दशैंको टीका (फोटो फिचर)

Next Post

‘मैझारो’ मा ‘साकेला नाचौँ’ भन्दै दयाहाङ,मिरुना,धिरज्,दिया,विल्सन र रजनी

Next Post
‘मैझारो’ मा ‘साकेला नाचौँ’ भन्दै दयाहाङ,मिरुना,धिरज्,दिया,विल्सन र रजनी

‘मैझारो’ मा ‘साकेला नाचौँ’ भन्दै दयाहाङ,मिरुना,धिरज्,दिया,विल्सन र रजनी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal