Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’प्रसारण हुदै

रबिन राउत by रबिन राउत
२३ असार २०८२, सोमबार १९:४६
in भिडियो, मनोञ्जन
0
गायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’प्रसारण हुदै
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्राचार्य अब भने पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को संचालन मार्फत पनि दर्शक माझ आउने भएका छ । यसअघि पनि टेलिभिजनको सांगीतिक कार्यक्रम ‘टिएमएस’ का मार्फत धेरै इपिसोड कार्यक्रम संचालक भएका गायक बज्राचार्यको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’ मगलबार बेलुका ८ बजे देखि एपिवान टेलिभिजनबाट प्रसारण हुने भएको छ ।
पर्दा पछाडी रहेर समाजमा योगदान हरेक क्षेत्रका ब्यतित्त्वहरु जो संग अहिले सम्म लुकेका कुराहरु दर्शक माझ ल्याउन  ,आफ्नै समकालीन साथीहरुसंग बसेर आफ्नो शुभ चिन्तकहरु संग नजिक हुन ,ओझेलमा परेका स्रस्टाहरुको योगदानको कदर आफ्नै दर्शक माझ ल्याउनर लोप हुन लागेको र नचिनिएको  नेपाली बाजाहरुलाइ नजिकबाट चिनाउनको लागि  ‘प्रोजेक्ट नजिक ’को पोडकास्ट श्रंखला संचालन गर्न लागिएको गायक दीपक बज्राचार्यले जानकारी दिनु भयो  ।


पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को सार्वजनिक प्रोमोमा बरिस्ठ लोकगायक कुमार बस्नेत ,लोकप्रिय संचारकर्मी प्रकाश सुवेदी ,नेपालका पहिलो ड्रमर देव राना, सांगीतिक ब्याण्ड १९७४ एडीका गीतारिस्ट मनोज केसी लगायतको क्लिप्स राखिएको छ ।
एपिवान टेलिभिजनमा प्रसारणपछि पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’का इपिसोडहरुलाइ युट्युबमा भने गायक दीपक बज्राचार्यको युट्युब च्यानल ‘डी प्रोडक्सन’ मार्फत हेर्न सकिने छ ।

Previous Post

ईटहरीमा ‘जनै हराएको मान्छे’ फिल्मको पोस्टर भव्य रूपमा सार्वजनिक (भिडियो सहित )

Next Post

‘जदौ’ मा नीति शाह

Next Post
‘जदौ’ मा नीति शाह

‘जदौ’ मा नीति शाह

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal