Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

राज ,राजेश र तीर्थको सहकार्यमा ‘पहिलो चोटी‘ बजारमा

रबिन राउत by रबिन राउत
२३ जेष्ठ २०७९, सोमबार १८:१९
in भिडियो, मनोञ्जन
0
राज ,राजेश र तीर्थको सहकार्यमा ‘पहिलो चोटी‘ बजारमा
13
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं
बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको रचना तथा सुगम संगीतका लोकप्रिय गायक राज सिग्देलको आवाजमा रहेको गजल ‘पहिलो चोटी‘को भिडियो सार्वजनिक भएको छ । सुगम संगीतका चर्चित र अब्बल संगीतकार राजेश थापाको संगीत रहेको सो गजलमा दिक्षित पौडेलले संगीत संयोजन गरेका छन भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन । गजलको  सुन्दर भिडियो पनी बनेको छ । जसको निर्देशन अनुप चापागाईँले गरेका हुन । बुद्ध थापाको छायाँकन , तथा विकाश दाहालको सम्पादन रहेको भिडियोमा गायक राज सिक्देल र अहिको पुस्ताकी अत्यन्तै चर्चित मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । प्रविधिको अब्यवस्थित प्रयोगका कारण जस्तो सुकै सिर्जनाले समेत बजारमा हल्ला मचाइरहेको परिस्थितीमा मन भित्रबाटै सुन्न चाहने स्रोताहरुको निम्ती एक स्तरिय सिर्जना ल्याउँ भन्ने प्रयास स्वरुप यो गजल सार्वजनिक गरिएको रचनाकार तीर्थ अधिकारीले बताए । नेपाली साहित्यको विभिन्न विधामा विगत लामो समय देखी कलम चलाउदै आएका अधिकारी प्रवल गोरखा दक्षिण बाहु २०५५,मुक्त्तकमणी उपाधी २०७३ आदिद्धारा विभूषित  भई बहुआयामिक ब्याक्तित्वका रुपमा सु परिचित छन । उनको यस अधि नै जुनकिरी ‘कविता संग्रह ’ ऐना ‘कविता संग्रह’ , तिन  लय तिन गीत ‘गिती संग्रह’ झटारो ‘मुक्त्तक संग्रह’ माया ‘गीती एल्बम’ लगायत दर्जनो कृतिहरु प्रकाशित छन ।
शब्द , संगीत , स्वर तथा भिडियो सबै पक्षबाट स्तरियतामा ध्यान दिइएको भान हुने गजल ‘पहिलो चोटीे’ ले आम श्रोता दर्शकहरुको मन जित्ने विश्वास लिएको समान धारणा रचनाकार तीर्थराज अधिकारी , गायक राज सिक्देल तथा संगीतकार राजेश थापाले व्यक्त गरेका छन ।

गजलको भिडियो लिंक हेर्न तल क्लिक गर्नुहोस । 

Previous Post

‘आइसी डिजाइनर रनवे ११’ फेसन शो हुने

Next Post

‘वेलकम टु हेम्जाकोट’ को मायाको रेडियो सार्वजनीक

Next Post
‘वेलकम टु हेम्जाकोट’ को मायाको रेडियो सार्वजनीक

‘वेलकम टु हेम्जाकोट’ को मायाको रेडियो सार्वजनीक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal