Date
आइत, साउन ३१, २०८३
Sun, August 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरबमा कोरोना भाइरस को कारणले एक नेपाली को मृत्यु भएको छ | भिडियो सहित

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२३ बैशाख २०७७, मंगलवार १६:५४
in अन्य, पत्रपत्रिका, प्रवास, भिडियो, विश्व, समाचार
0
साउदी अरबमा कोरोना भाइरस को कारणले एक नेपाली को मृत्यु  भएको छ | भिडियो सहित
55
SHARES
239
VIEWS
Share on FacebookShare on Twitter

इटहरी : कोरोना संक्रमणबाट साउदी अरबमा कार्यरत इटहरी-५ का लिलामान कटुवालको मृत्यु भएको छ। ५१ वर्षका कटुवाल एक वर्षअघि छोराको ब्रतबन्धमा नेपाल आएर फर्केका थिए।

साउदीमा रहँदा कोरोना संक्रमण भएपछि उनले परिवारलाई सो बारे जानकारी दिएका थिए । १६ दिनअघि संक्रमित भएको थाहा दिएका उनले ७ दिनअघि अन्तिम पटक भेन्टिलेटरबाट भिडियो कल गरेका थिए।
भिडियो हेर्नूहोस् तल्ल लिन्क मा :-

त्यो भिडियोपछि परिवारसँगको सम्पर्क टुटेको परिवारले जानकारी दिएको छ।पछि निकै सोधखोज गरेपछि मात्र चार दिनअघि नै उनको मृत्यु भइसकेको जानकारी परिवारले सोमबार पाएको थियो।

मृतक कटुवालको शव नेपाल नआउने भएपछि उनको काजकिरिया मंगलबारदेखि सुरु गरिएको  । कटुवालका २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन्। 
छोरी अन्जुले बुवाको अनुहार हेर्न नपाएको भन्दै दुःख प्रकट गरेकी छन्।

Previous Post

दुबईमा कार्यरत एक नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

Next Post

खुसीको खबर | साउदीमा अलपत्र परेका, रोजगारी गुमाएका, करार सकिएका विरामी परेका लगायतका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने

Next Post
नेपाली चिकित्सकबाट परामर्श लिन सकिने सम्बन्धी साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको अनुरोध ।

खुसीको खबर | साउदीमा अलपत्र परेका, रोजगारी गुमाएका, करार सकिएका विरामी परेका लगायतका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal