Date
आइत, साउन ३१, २०८३
Sun, August 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन–२०७६ समावेशी प्यानल

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ पुष २०७६, बुधबार १५:०४
in अन्य, प्रदेश नं ५, फोटो फिचर, समाचार, स्थानीय सरकार
0
नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन–२०७६ समावेशी प्यानल
57
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज–२ न्यूरोड प्रेस नोट, पुष १६ गते
‘चुन्ना’को नेतृत्वमा समावेशी प्यानलको उम्मेदवारी घोषणा
ड्ड व्यवसायीको हितका लागि सबै त्यागेर काम गर्नेछु ः अध्यक्ष पदका प्रत्याशी चुन्ना

नेपालगञ्ज ः उद्योगी, व्यवसायीको छातासंगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा बुधवार उम्मेदवार घोषणा गरेको छ । उक्त प्यानलको उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहनुभएको छ ।

सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहनुभएको छ । त्यस्तै बस्तुगत तर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ रहनुभएको छ ।

उम्मेदवारी घोषणा पछि बोल्दै अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले लामो समयदेखि संघमा रहेर उद्योगी, व्यवसायीको हकहितमा लाग्दै आउनुभएका उद्योगी, व्यवसायीहरुलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको बताउँदै सहयोग गर्न आग्रह गर्नुभयो । ‘मलाई यहाँहरुले यसपटक संघको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ भन्ने बिश्वास छ । मसंगै मेरा सम्पूर्ण उम्मेदवार साथीहरुलाई बराबर नजरले हेरिदिनु हुन अपील गर्छु ।’– अध्यक्ष पदका उम्मेदवार चुन्नाले भन्नुभयो । व्यवसायीक हितका लागि सबै त्यागेर लाग्ने प्रतिवद्धता जनाएका छन्् ।

उहाँले नेतृत्वमा पुर््याए निजीक्षेत्रबाट जिल्लाको विकासका लागि गर्न सक्ने योगदान गर्ने बताउँदै उद्योगी, व्यवसायीको हितका बिषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,–‘यहाँको दुःख, सुःखको सारथी बन्नका लागि म मेरो व्यापार, व्यवसाय र घरका कामकाज छोड््न तयार छु । २४ सै घण्टा यहाँहरुको सेवामा हाजिर हुन्छु ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालञ्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव अशोक कर्माचार्य, समावेशी प्यानलका संयोजक ईश्वर पोखे्रल, अग्रज व्यवसायी कृष्णगोपाल बैश्य, भाष्कर काफ््ले व्यवसायीक हितमा निरन्तर खटिन सक्ने सामाथ्र्य राख्ने उम्मेदवार उठाएको बताउँदै सहयोग गर्न आग्रह गरे ।


प्रदेश सांसद एवं नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष याकुव अन्सारीले समेत घोषणा सभामा सहभागि हुँदै आफ््नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिवालय व्यवस्थापन समितिका बसन्त लामिछानेका अनुसार, उम्मेदवारी घोषणासंगै औपचारिकरुपमा समावेशी प्यानलका उम्मेदवार निर्वाचनमा होमिएका छन्् ।
तस्बिर हरु हेर्नुहोस

Previous Post

बुद्ध लामाको आवाजमा आमा बोल रहेको मार्मिक गीत ( भिड्यो )

Next Post

'मल मल सारी' बोलको गीतमा , पल शाह, वर्षा राउत र गायक युवराज चौलागाई फिचर्ड (भिडियो)

Next Post
‘मल मल सारी’ बोलको गीतमा , पल शाह, वर्षा राउत र गायक युवराज चौलागाई फिचर्ड (भिडियो)

'मल मल सारी' बोलको गीतमा , पल शाह, वर्षा राउत र गायक युवराज चौलागाई फिचर्ड (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal